माछापुच्छ्रे बैंकका नवनियुक्त अध्यक्ष रोशन केसीले लिए पद तथा गोपनियताको शपथ
काठमाडौं। माछापुच्छ्रे बैंक लिमिटेडका नवनियुक्त अध्यक्ष रोशन केसीले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन्। केसीले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसमक्ष शपथ ग्रहण गरेका हुन्। उक्त शपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर,...