वाणिज्य पोस्ट

Creator’s Posts

  • महालक्ष्मी लाइफ इन्स्योरेन्सको ५ लाख ६२ हजारभन्दा बढी कित्ता संस्थापक शेयर लिलामीमा

    काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले ५ लाख ६२ हजार ४२५ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । कम्पनीले विद्यमान संस्थापक शेयरधनीले मात्र खरीद गर्न पाउने गरी १ लाख ३८ हजार ७०० कित्ता र अन्य व्यक्ति तथा संस्थाहरूले समेत खरीद गर्न पाउने...

    २०८१ चैत २९ गते
  • माछापोखरीमा डुबेर गोरखामा एक किशोरको मृत्यु

    गोरखा। माछापोखरीमा डुबेर पालुङटार नगरपालिका ६ कालामाटामा एक किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा कालामाटाका १७ बर्षीय विपिन नेपाली रहेका छन् । आइतबार चार जना साथीहरुसँग पोखरीमा पौडी खेल्ने क्रममा डुवेर विपिनको मृत्यु भएको प्रहरीको भनाई छ । नेप...

    २०८१ चैत २९ गते
  • शेयर बजारमा ४० अङ्कको वृद्धिसँगै करिब २२ अर्बको कारोबार

    काठमाडौँ । यो साताको कारोबारको पहिलो दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा एक दशमलव ४७ प्रतिशतको वृद्धि देखिएको छ । नेप्से परिसूचक ४० दशमलव ७६ अङ्कले बढेर आज दुई हजार सात सय ९६ दशमलव ३८ को बिन्दुमा कायम भएको हो । आज तीन सय २६ कम्पनीको चार...

    २०८१ चैत २९ गते
  • घट्याे पेट्राेलकाे मुल्य, अब पेट्रोल लिटरको कति ?

    काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलको मुल्य घटाएको छ । निगमले भोली आइतबारदेखी लागु हुनेगरी पेट्रोल प्रतिलिटर २ रूपैयाँ र डिजेल तथा मट्टितेलको मुल्यमा १ रूपैयाँ घटाएको छ । काठमाडौं उपत्यकामा अब पेट्रोल लिटरको १ सय ६३ तथा डिजेल र मट्टितेल लिटरको १ सय ५...

    २०८१ चैत २९ गते
  • सीजी मोटर्सले तीनपांग्रे विद्युतीय ट्याम्पो पनि ल्यायो, ब्याट्री ८.४४ किलावाट आवरको

    काठमाडौं । चौधरी समूहअन्तर्गतको सीजी मोटर्सले विद्युतीय भ्यानरमाइक्रोबस, प्यासेन्जर कार र मोटरसाइकलमात्र होइन तीनपांग्रे विद्युतीय ट्याम्पोसमेत आयात गर्ने भएको छ। कम्पनीले चिनियाँ सवारी उत्पादकसँग आधिकारिक बिक्रेताको सम्झौता गरेर आयात प्रक्रिया सुरु...

    २०८१ चैत २९ गते
  • अब लाइसेन्स बोकिराख्नु नपर्ने, नागरिक ‘एप’बाटै देखाउन सकिने

    काठमाडौँ । सवारी चालक अनुमतिको लागि ट्रायल पास गरेपछि अब लाइसेन्स कार्ड बोकिराख्नु नपर्ने भएको छ । सरकारले नागरिक एपमार्फत सम्बन्धित व्यक्तिको मोबाइलमा लाइसेन्स उपलब्ध हुने व्यवस्था गरेसँगै अब लाइसेन्स कार्ड बोकिराख्नु नपर्ने भएको हो । प्रधानमन...

    २०८१ चैत २९ गते
  • रास्वपा सभापति रवि लामिछानेलाई भैरहवा लगियो

    भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई भैरहवा लगिएको छ । पोखराको सूर्यदर्शन सहकारीको वचत अपचलन आरोपमा कात्तिक २ गतेदेखि कास्की प्रहरी हिरासतमा रहेका लामिछानेलाई बुटवलको सुप्रिम सहकारीको बचत अपचलन आरोपमा अनुसन्धान गर...

    २०८१ चैत २९ गते
  • निर्माणाधीन झोलुङ्गे पुलको पर्खाल भत्किँदा पाँच मजदुरको मृत्यु

    दाङ । रोल्पामा निर्माणाधीन झोलुङ्गे पुलको पर्खाल भत्किँदा पुरिएर आइतबार पाँच मजदुरको मृत्यु भएको छ । लुम्बिनी प्रदेश प्रमुख प्रहरी नायब महानिरीक्षक कुबेर कठायतका अनुसार सुनछहारी गाउँपालिका–३, गाममा निर्माणाधीन झोलुङ्गे पुलको टेवा पर्खाल भत्किँदा स...

    २०८१ चैत २९ गते
  • राजनीतिक दलहरू आरोप-प्रत्यारोपमा अल्झिनुहुँदैन : सांसद केसी

    काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुन नरसिंह केसीले विद्यालयभित्र राजनीति नभएर गुणस्तरीय शिक्षा प्रवाह गर्न आग्रह गरेका छन् । नुवाकोटका बेलकोटगढी नगरपालिका वडा नम्बर १ मा अवस्थित श्री आरुखर्क माध्यमिक विद्यालयको स्वर्ण जयन्ती समारोहमा केसीले श...

    २०८१ चैत २९ गते
  • नेप्सेमा झिनो अङ्कको सुधार, पाँच अर्ब ८२ करोडको कारोबार

    काठमाडौँ । नेप्से परिसूचकमा झिनो अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक एक दशमलव ८३ अङ्कले बढेर दुई हजार पाँच सय ९५ दशमलव ९६ को बिन्दुमा कायम भएको हो । आज दुई सय ९९ कम्पनीको एक करोड सात लाख ४५ हजार चार सय २७ कित्ता शेयर ६३ हजार तीन सय ७७ पटक ख...

    २०८१ चैत २९ गते