वाणिज्य पोस्ट

Creator’s Posts

  • हेटौँडा सिमेन्ट उद्योगबाट आजदेखि पुनःउत्पादन सुरु

    मकवानपुर ।  करिब तीन महिनाअघिदेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगले आजदेखि पुनःउत्पादन सुरु गरेको छ । उद्योगको आगो बाल्ने भट्टीका साथै केही उपकरण मर्मतसम्भार गर्नुपर्ने भएकाले दुई हप्ताका लागि उत्पादन बन्द गरिएको थियो । उक्त उद्योगबाट अवकाश पाएक...

    २०८१ चैत २९ गते
  • काठमाडाैंबाट रसुवा उडेकाे हेलिकप्टर दुर्घटना

    काठमाडौँ। काठमाडाैंबाट रसुवाको स्याफ्रुबेसी उडेकाे हेलिकप्टर दुर्घटना भएकाे छ । बुधबार दिउँसाे एयर डाइनेस्टीको दर्ता नम्बर ९एन-एजेडी हेलिकप्टर दुर्घटना भएको हाे । उक्त हेलिकप्टर दिउँसाे १ बजेर ५४ मिनेटमा काठमाडौंबाट उडेको थियो । तर नुवाकोटको...

    २०८१ चैत २९ गते
  • आजको विदेशी मुद्रा विनिमय दर

    काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैँया २१ पैसा र बिक्रीदर एक सय ३४ रुपैँया ८१ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४५ रुपैँया...

    २०८१ चैत २९ गते
  • मध्य भोटेकोशी जलविद्युतको खुद नोक्सानी १ करोडभन्दा बढी

    काठमाडौं । चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेड १ करोड १६ लाख रुपैयाँभन्दा बढी खुद नोक्सानीमा गएको छ । गत वर्ष यस अवधिसम्म ७३ लाख ६३ हजार रुपैयाँ खुद नोक्सानीमा रहेको कम्पनीको नोक्सानी यस वर्ष भने बढेको हो ।...

    २०८१ चैत २९ गते
  • फरार मिलन आचार्यले गरे बुवा र भाइ हत्या गरेको स्वीकार, प्रहरी वृत्तमा आत्मसमर्पण

    काठमाडौँ । बालकोट बाबु छोरा हत्या घटनामा फरार रहेका मिलन आचार्यले बुवा र भाइको हत्या गरेको स्वीकार गरेका छन् । आचार्य आफैं प्रहरी कार्यालयमा उपस्थित भई आफैंले बुवा र भाइको हत्या गरेको स्वीकार गरेको महाराजगंज प्रहरी वृत्तले जानकारी गराएको छ । । सोम...

    २०८१ चैत २९ गते
  • महुली लघुवित्तको एफपीओ बोर्डबाट स्वीकृत

    काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले थप सार्वजनिक निष्कासन (एफपीओ) गर्न नेपाल धितोपत्र बोर्ड (सेवोन) बाट स्वीकृति पाएको छ । कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा ४ लाख ७५ हजार ४४९ दशमलव १५ कित्ता एफपीओ निष्कासनका लागि बोर्डबाट मं...

    २०८१ चैत २९ गते
  • नेपाल एसबीआई बैंकको सीईओमा रामकुमार तिवारी नियुक्त

    काठमाडौं । नेपाल एसबीआई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) र प्रबन्ध सञ्चालकमा रामकुमार तिवारी नियुक्त भएका छन् । उनलाई भारतीय स्टेट बैंकले नेपालका लागि सीईओमा नियुक्त गरेको हो । उनलाई माघ ३ गते बसेको सञ्चालक समितिको ५२४ औं बैठकले नेपालको एसबीआ...

    २०८१ चैत २९ गते