वाणिज्य पोस्ट

Creator’s Posts

  • सागसब्जी बेचेर पर्वतको शालिजावासी भित्र्याउँछन् पाँच करोड

    पर्वत । उत्तरी पर्वतको जलजला गाउँपालिका–६ शालिजाका किसानले मौसमी तथा बेमौसमी सागसब्जी बेचेर वार्षिक रु पाँच करोडभन्दा बढी भित्र्याउन सफल भएका छन् । जिल्लाको सबैभन्दा उच्च भेगमा रहेको शालिजाका अधिकांश किसानले व्यावसायिक रूपमा सागसब्जी लगाउने गरेका...

    २०८१ चैत २९ गते
  • घटिरहेको शेयर बजारमा पुनः उछाल

    काठमाडौं । केही दिनदेखि घटिरहेको शेयर बजारमा पुनः उछाल आएको छ । साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचक १२७.३२ अंकले बढेर २८२३.२५ मा रोकिएको छ । त्यस्तै, आज १३ अर्ब १० करोड ४६ लाख ३१ हजार ८०२ रुपैयाँको कारोबार भएको छ । आइतबार १० अर्बको कार...

    २०८१ चैत २९ गते
  • जजिरा एयरवेजले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट पुनः उडान भर्दै

    भैरहवा । कुवेतको जजिरा एयरवेजले भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आगामी कात्तिक १२ गतेदेखि नियमित उडान गर्ने भएको छ । गौतम बुद्ध विमानस्थलमा सातामा तीन दिन उडान गर्ने गरी ‘विन्टर सेड्युल’ स्वीकृतिका लागि सोमबार जजिराले नेपाल नागरिक उड्ड...

    २०८१ चैत २९ गते
  • हिमालयन रिइन्स्योरेन्सको आईपीओ भर्ने आज अन्तिम दिन, सबै आवेदकलाई कम्तिमा दश कित्ता पर्ने

    काठमाडौं ।  हिमालयन रिइन्स्योरेन्स लिमिटेड(HRIL)को आईपीओका लागि अन्तिम दिनसम्ममा साढे १६ लाख भन्दा बढी आवेदकले आवेदन दिएका छन् । सोमबारसम्म कम्पनीको आईपीओमा माग भन्दा बढी आवेदन परेको छ। यद्धपि हिमालयन रिइन्स्योरेन्सको आईपीओ भर्ने सबैले कम्तिमा १०...

    २०८१ चैत २९ गते
  • सवा २५ खर्ब ऋणमा नेपाल सरकार

    काठमाडौ । नेपाल सरकारको ऋण हरेक महिना बढ्दै गएको छ । देशको आम्दानी भन्दा ऋण ज्यादा भएको सरकारले लिएको ऋण पनि उत्पादनशिल क्षेत्रमा प्रयोग नगरेको आरोप छ । यसैकारण पनि मुलुकको सार्वजनिक ऋणको आकार लगातार बढ्दै गएको छ । साउन १ गतेसम्म २४ खर्ब ३४ अर्ब ९ कर...

    २०८१ चैत २९ गते
  • राजश्व सङ्कलन लक्ष्य अनुरूप नभए पनि वृद्धिदर करिब १० प्रतिशत : अर्थमन्त्री महत

    काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले मुलुकको अर्थतन्त्र क्रमशः सकारात्मक दिशातर्फ अघि बढेको बताएका छन् । सोमबार प्रतिनिधि सभा बैठकमा आर्थिक वर्ष २०८१/०८२ को लागि विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तु...

    २०८१ चैत २९ गते
  • ७१ सहसचिवको सरुवा : अर्थ मन्त्रालयमा तीन सहसचिव भित्रिए,दुई बाहिरिए(सूचिसहित)

    काठमाडौं । सरकारले ७१ सहसचिवको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावअनुसार मन्त्रिपरिषद बैठकले सहसचिवहरूको सरुवा गरेको हो । अर्थ मन्त्रालयमा तीन जना सहसचिव भित्रिएका छन् भने दुई जना बाहिरिएका छन् । अर्थ मन्त्रालयको प्...

    २०८१ चैत २९ गते