नेप्से परिसूचक ४७.४४ अङ्कले घट्यो, कारोबार रकम आठ अर्ब बढी
काठमाडौँ। लगातार चार दिनदेखि बढेको नेप्से, यस हप्ताको पहिलो कारोबार दिन भने भारी अंकले घटेको छ । यस दिन बजार ४७.४४ अंकले घटेर २६९७.९१ बिन्दुमा बन्द भएको छ । बजार खुलेदेखिनै विभिन्न उतार चढाव बेहोरेको नेप्से अन्ततः १.७२ प्रतिशतले घटेको हो । नेप्स...