वाणिज्य पोस्ट

Creator’s Posts

  • द्रुत बस सेवा आजदेखि पुनः संचालनमा आउने

    काठमाडौँ । रत्नपार्क–सूर्यविनायक द्रुत बस सेवा पुनः संचालनमा आउने भएको छ । पुनः सडक संचालनमा ल्याउनको लागि फेरी रङरोगन लगाइन लागेको हो । संविधान दिवसको अबसर पारेर असोज ३ गते भव्य रूपमा उद्घाटन गरी सञ्चालन गरिएको द्रुत बस सेवा एक महिना मै बन्द भएको थ...

    २०८१ चैत २९ गते
  • उर्जा संकट समाधानको निम्ति जलाशययुक्त आयोजनामा जोड

    तनहुँ ।  राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति एवं तनहुँ–१ का प्रतिनिधिसभा सदस्य डा स्वर्णिम वाग्लेले ऊर्जा सङ्कट समाधानका लागि तनहुँ जलविद्युत् आयोजना महत्त्वपूर्ण रहेको बताएका छन् । ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन उक्त आयोजनाको आइतबार निरीक्षणपश्...

    २०८१ चैत २९ गते
  • दुर्गा प्रसाईंले भने- अदालतले न्याय दियो,अब बैंकको पैसा तिर्छु

    काठमाडौं । व्यवसायी दुर्गा प्रसाईंले आफ्नो मेडिकल कलेजलाई सम्बन्धन दिन अदालत आदेश दिएपछि देशमा न्याय नमरेको प्रतिक्रिया दिएका छन् । करिब तीन साता भारत बसेर फर्किएका प्रसाईंले त्रिभुवन विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै १३ वर्षसम्म आफूलाई अन्यायम...

    २०८१ चैत २९ गते
  • बाल मन्दिरका जग्गा अतिक्रमण हुन नदिन कठोर नीति चाल्न प्रधानमन्त्रीको निर्देशन

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल बाल सङ्गठन (बाल मन्दिर)का देशभर छरिएका भौतिक सम्पतिको पूर्ण संरक्षण र उपयोग गराउन निर्देशन दिनुभएको छ । सो सङ्गठनका पदाधिकारसँग आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको छलफलमा...

    २०८१ चैत २९ गते
  • असोज १२ गतेबाट दसैँका लागि टिकट बुकिङ खुल्ने

    काठमाडौं । दसैँका लागि टिकट बुकिङ असोज १२ गतेबाट खुल्ने भएको छ। मंगलबार यातायात व्यवस्था विभागमा सरोकारवाला निकायहरुको उपस्थितिमा भएको छलफल पश्चात् बसहरुको अग्रिम बुकिङ खुला गर्ने निर्णय भएको हो। सडममा भएको खाल्डाखुल्डी पुर्ने, आवागमन सहज बनाउने ल...

    २०८१ चैत २९ गते
  • विगत नौ महिनामा आयात निर्यातमा गिरावट, वैदेशिक व्यापार २.९२ प्रतिशतले खुम्चियो

    काठमाडौँ । चालु आर्थिक वर्षको नौ महिनामा ११ खर्ब ६७ अर्ब ३६ करोड रुपैयाँ बराबरको आयात भएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा आयात २.८४ प्रतिशतले घटेको हो । गत आर्थिक वर्षको सोहि अवधिमा १२ खर्ब १ अर्ब ५० करोड रुपैयाँ बराबर आयात भएको थियो ।...

    २०८१ चैत २९ गते
  • बेलायत सरकारसँग लगानीको लागि अनुरोध

    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा वैदेशिक लगानीको सम्भावनाबारे जानकारी गराउँदै बेलायत सरकारसँग लगानीको लागि आग्रह गरेका छन् । नेपालका लागि बेलायती राजदूत महामहिम रोब फेनसँग शुक्रबार भएको भेटवार्ताको क्रमम...

    २०८१ चैत २९ गते
  • अर्थमन्त्री पौडेल भन्छन्- सेयर बजारलाई जुवाघर हो भन्नेका कारण समस्यामा पार्यो

    काठमाडौं । नवनियुक्त उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले सेयर बजारलाई अर्थतन्त्रको ऐनाको रुपमा हेरिने बताएका छन् । सोमबार पदभार ग्रहण गर्दै नवनियुक्त अर्थमन्त्री पौडेलले भने ‘सेयर बजारलाई अर्थतन्त्रको ऐनाको रूपमा हेरिन्छ । जुवाघरको टिप्पणीले समस...

    २०८१ चैत २९ गते
  • २० हजार कित्ता संस्थापक शेयर विक्री गर्दै कालिका लघुवित्त

    काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले २० हजार कित्ता संस्थापक शेयर विक्री गर्ने भएको छ । कम्पनीले डोलराज ढुङ्गानाको नाममा रहेको १५ हजार कित्ता र माया बस्नेत केसीको नाममा रहेको ५ हजार कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको हो । यो शेयर...

    २०८१ चैत २९ गते