बैंकहरुबाट लिएको ऋण नतिर्ने भन्ने कुरै हुँदैन, हल्लाको पछि नलाग्नुस् - अर्थमन्त्री
काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले बैंक तथा वित्तीय संस्थाहरुबाट लिएको ऋण तिर्नुको विकल्प नरहेको बताएका छन् । राजधानीमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री डा. महतले अहिले बैंक तथा वित्तीय संस्थाहरुबाट ऋण लिनेहरुका लागि केही सहज भएको र यो राहतल...