बिन्ध्यवासीनी हाइड्रोपावरले गर्यो लाभांश घोषणा
काठमाडौं । बिन्ध्यवासीनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले सेयरधनीलाई लाभांश घोषणा गरेको छ । कम्पनीको संचालक समितिको बैठकले गत आर्थिक वर्षसम्मको नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको ५.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । त्यस्तै प...