वाणिज्य पोस्ट

Creator’s Posts

  • भोली काठमाडौँका यी क्षेत्रमा हुने छन् बिद्युत आपुर्ति बन्द -

    काठमाडौँ। भोली मंसिर १४ गते काठमाडौँका विभिन्न स्थानमा बिद्युत आपुर्ति बन्द हुने भएको छ। लप्सीफेदी तथा चाँगुनारायण सबस्टेसन निर्माण आयोजनाद्वारा विद्यमान टेकू सबस्टेसन स्तरोन्नति गरी टेकू–स्युचाटार ६६ के.भी. लाइन १३२ के.भी.मा चार्ज गर्ने प्रयोजनका ला...

    २०८१ चैत २९ गते
  • हिमालयन बैंक लगायत तिन कम्पनीले यस वर्ष लाभांश नदिने

    काठमाडौं । यस वर्ष हिमालयन बैंक लगायत ज्योति विकास बैंक र सिवाइसिएल लघुवित्तले लाभांश वितरण नगर्ने भएका छन्।  यी कम्पनीहरुले आर्थिक वर्ष ७९/८० कमाइबाट शेयरधनीलाई लाभांश वितरण नगर्ने भएका हुन्। तीनवटै कम्पनीको सोमबार बसेको सञ्चालक समितिको बैठकले शेयर...

    २०८१ चैत २९ गते
  • मन्त्रिपरिषद् विस्तार, रास्वपालाई चार महत्वपूर्ण मन्त्रालय

    काठमाडौं । नव गठित गठबन्धन सरकारको मन्त्रिपरिषद् आज विस्तार हुनेभएको छ । नवनियुक्त मन्त्रीहरूको आजै साँझ पौने ६ः०० बजे राष्ट्रपति कार्यालयमा शपथ ग्रहण हुँदैछ । नेपाली काँग्रेससहितको सत्ता गठबन्धन तोडेर नेकपा एमालेसहितको नयाँ सत्ता गठबन्धन बनाएका प्रध...

    २०८१ चैत २९ गते
  • कतारका अमिर दुई दिने भ्रमण सम्पन्न गरी स्वदेश फिर्ता

    काठमाडौँ । मित्रराष्ट्र कतारका अमिर शेख तमिम बिन हमाद अल थानी नेपालको दुई दिने राजकीय भ्रमण सकाएर बुधबार स्वदेश फर्किएका छन् । उनलाई बिदाइ गर्न राष्ट्रपति रामचन्द्र पौडेल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । सो अवसरमा उपराष्ट्रपति रामसह...

    २०८१ चैत २९ गते
  • आज नागपञ्चमी, घर-घरमा नागको पूजा गरिँदै

    काठमाडौँ । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्पराअनुसार घरका मूलढोकामा नागको तस्वीर टाँसी पूजार्चना गरी मनाइँदैछ । यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायत जीवले दुःख नदिने र अग्नि, मेघ र चट्य...

    २०८१ चैत २९ गते
  • कान्तिपुर फर्मास्युटिकल्सले सेयर जारी गर्ने

    काठमाडौँ। कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर (आइपिओ) जारी गर्ने भएको छ । सेयर निष्कासनको प्रक्रिया अघि बढाउन कम्पनीले बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरिसकेको छ । कम्पनीले जारी पुँजीको १४.८६ प्र...

    २०८१ चैत २९ गते
  • कति छ डलर, युरो र पाउण्डको आजको मूल्य ?(सूचिसहित)

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । यस्तै, आज अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ ०४ पैसा...

    २०८१ चैत २९ गते