पशुपति धर्मशालाको यथार्थ अध्ययन गर्न अध्ययन समिति गठन
काठमाडौँ । पशुपति धर्मशालाको विषयमा यथार्थ अध्ययन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिवको नेतृत्वमा छ सदस्यीय अध्ययन समिति गठन गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा आज जारी प्रेस विज्ञप्तिमा मन्त्रालयका...