हिमालय उर्जाको हकप्रद आवेदन खुला
काठमाडौँ। हिमालय उर्जा विकास कम्पनी लिमिटेड (HURJA) ले आज (साउन २४ गते) देखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्दैछ। कम्पनीले हाल कायम चुक्ता पूँजीको शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो। अर्थात कम्पनीले हाल कायम १...