वाणिज्य पोस्ट

Creator’s Posts

  • लहानका कृषक रतन साहले फलाए रङ्गीन काउली

    सिरहा ।  सिरहाको लहान नगरपालिका—२४ का किसान रतन साहले विभिन्न रङ्ग र फरक स्वादका काउली फलाउन सफल भएका छन्। उनले उत्पादन गरेकोे गुलाबी र पहेँलो रङ्गका आकर्षक उक्त काउली हेर्न अहिले घुइँचो नै लाग्न थालेको छ । उनले भने  “सात वर्षपहिले वैदेशिक रोजगारीमा...

    २०८१ चैत २९ गते
  • प्रधानाध्यापकसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा

    काठमाडौं । राष्ट्रिय माध्यमिक विद्यालय, लौकही सुनसरीका तत्कालीन प्रधानाध्यापक धनीलाल यादवविरुद्ध ६४ हजार नौ सय रुपियाँकाे भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार खुला कोटाअन्तर्गत न्यूरो मेडि...

    २०८१ चैत २९ गते
  • नेपालको हालसम्मको लामो दूरीको २२० केभी प्रसारण लाइन वसन्तपुर सबस्टेसन सञ्चालनमा

    कोशी करिडोर २२० किलोभोल्ट ९केभी० प्रसारण लाइन आयोजनाअन्तर्गत सङ्खुवासभाको धर्मदेवी नगरपालिकामा निर्माण गरिएको वसन्तपुर सबस्टेसन सञ्चालनमा आएको छ । नेपाल विद्युत् प्राधिकरणले समुद्र सतहबाट २ हजार ४ सय ५० मिटर उचाइमा निर्माण गरेको २२०,१३२,३३ केभी क्षम...

    २०८१ चैत २९ गते
  • डलर खाता रित्तिएर संकटमा फस्दै बंगलादेश,४ महिनाको आयात धान्ने डलर मात्रै बाँकी

    ढाका । दुई वैश्विक ऋणदाताको ऋण केन्द्रीय बैंकको खातामा जम्मा भएपछि बङ्गलादेशको विदेशी मुद्रा भण्डार २० अर्ब अमेरिकी डलरभन्दा बढी पुगेको छ । यसबाट लामो समयदेखि विदेशी मुद्राको सञ्चितिमा भएको गिरावट रोकिएको दावी गरिएको छ । बङ्गलादेश बैंकका कार्यकारी अ...

    २०८१ चैत २९ गते
  • सुनको भाउले फेरी बनायो नयाँ  रेकर्ड

    काठमाडौँ । आज फागुन २३ गते, बुधबार सुनको भाउले फेरी नयाँ  रेकर्ड बनाएको छ । यस दिन सुन तोलामा ५०० रुपैयाँले बढेर अहिलेसम्मकै उच्च मूल्यमा पुगेको हो। बुधबार छापावाला सुन प्रतितोला १ लाख २३ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख २२ हजार ९०० र...

    २०८१ चैत २९ गते
  • एसपी नरेन्द्र कार्कीको पदीय दुरुपयोग - निजी घर बनाउन प्रहरी र गणको गाडी प्रयोग

    जनकपुरधाम । धनुषाको ढल्केबरमा रहेको नेपाल प्रहरी विशेष सुरक्षा गणका प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र कार्कीले आफ्नो निजी घर बनाउन गणकै प्रहरी र गाडी प्रयोग गरेको भेटिएको छ । मिथिला नगरपालिका–१० लालगढमा एसपी कार्कीले आफ्नो घर बनाउँदै छन् । तर त्यहाँ...

    २०८१ चैत २९ गते