स्थानीयलाई शेयर अभौतिकीकरण गराउन मैलुङ खोला जलविद्युतले ग¥यो आग्रह
काठमाडौं । मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडले आयोजना प्रभावित स्थानीयलाई आफ्नो शेयर अभौतिकीकरण गराउन आग्रह गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र अर्थात रसुवा जिल्लाको उत्तरगढा गाउँपालिका वडा नम्बर १ साविक हाकु र डाडा गाउँका स्थानीय वासिन्दामा...