वाणिज्य पोस्ट

Creator’s Posts

  • ७ बैंकका सेयरधनीको हात खाली,कसले कति दिए लाभांश ?

    काठमाडौं । हाल सञ्चालनमा रहेका २० ओटा वाणिज्य बैंकमा दर्जन बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई जसोतसो लाभांश दिन सफल भए। तर यसमध्ये ७ वाणिज्य बैंकले भने सेयरधनीको हात खाली पारेका छन्। यी बैंकले गतआवको मुनाफाबाट लाभांश दिनै सकेनन्। यद्यपि अझै...

    २०८१ चैत २९ गते
  • प्राइम बैंकले लगानीकर्तालाई लाभांश वितरण नगर्ने

    काठमाडौँ । प्राइम कमर्सियल बैंक लिमिटेडले लाभांश नदिने भएको छ । आज बसेको कम्पनीको ४८७ औँ सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट लगानीकर्तालाई लाभांश वितरण नगर्ने भएको हो । सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृति...

    २०८१ चैत २९ गते
  • भाटभटेनीमा नयाँ कर्पोरेट भवनको शिलान्यास

    काठमाडौं । भाटभटेनीमा नयाँ कर्पोरेट भवन निर्माण कार्य सुरु भएको छ। आज कम्पनीका अध्यक्ष मीनबहादुर गुरुङले पूजा गर्दै भवनको शिलान्यास गरेका हुन्। भाटभटेनीको मुख्य कार्यालयमा नै नयाँ कर्पोरेट भवन निर्माण हुनेछ। सो परिसरमा यसअघि ग्राहकहरुको सुविधाका लाग...

    २०८१ चैत २९ गते
  • सिंगटी हाईड्रोको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन

    काठमाडौँ। सिंगटी हाईड्रो इर्नजी लिमिटेडको सर्वसाधारणतर्फको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले चैत १२ गतेदेखि ४६ लाख ११ हजार ५३५ कित्ता शेयर लिलामी मार्फत बिक्री खुल्ला गरेको छ। शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। बोल...

    २०८१ चैत २९ गते
  • सुनको मुल्य फेरी बढ्यो, कतिमा हुँदै छ कारोबार?

    काठमाडौँ । आज सुनचाँदीको मूल्य बढेको छ । बुधबार सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेको छ भने चाँदीको मूल्य १० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावला सुन प्रतितोला एक लाख ३६ हजार रुपैयाँ र तेजाबी...

    २०८१ चैत २९ गते
  • गोरखाका १९ जना किसानलाई ५० प्रतिशत अनुदानमा ट्र्याक्टर

    गोरखा । जिल्लाको गण्डकी गाउँपालिका ५ का १९ जना किसानलाई ५० प्रतिशत अनुदानमा हाते ट्र्याक्टर वितरण गरिएको छ । गाउँपालिकाका अध्यक्ष दीपक तिमल्सिनाका अनुसार वडा कार्यालयमार्फत किसानसँग ५० प्रतिशत लागत साझेदारीमा हाते ट्रयाक्टर खरिद गरेर वितरण गरिएको...

    २०८१ चैत २९ गते