दुई लघुवित्तको ९५ हजारभन्दा बढी कित्ता संस्थापक शेयर सर्वसाधारणले किन्न पाउने
काठमाडौं । मंगलवार दुई लघुवित्त कम्पनीहरुले ९५ हजार ४६० कित्ता संस्थापक शेयर विक्रीमा ल्याएका छन् । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले ६७ हजार १५९ कित्ता र फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले २८ हजार ३०१ कित्ता संस...