सहुलियतपूर्ण कर्जा दुरुपयोगमा १५ वटा विकास बैंक तथा फाइनान्स कम्पनीका सिईओलाई कारबाही
काठमाडौ । नेपाल राष्ट्र बैंकले सहुलियतपूर्ण कर्जा दुरुपयोग गरेको भन्दै ७ वटा विकास बैंक र ८ वटा फाइनान्स कम्पनी गरी १५ संस्थालाई कारबाही गरेको छ । सुहुलियतपूर्ण कर्जा दुरुपयोग गर्ने विकास बैंकहरुमा लुम्बीनी विकास बैंक, महालक्ष्मी विकास बैंक, कामना से...