वाणिज्य पोस्ट

Creator’s Posts

  • अर्थमन्त्री पुन भन्छन्- यसपटक बजेटमा करको दर परिवर्तन गर्दा विवाद आउँदैन

    काठमाडौँ  । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेटमा करका दर हेरफेर गर्दा विवाद नआउने गरी काम गर्ने बताएका छन् । बजेट निर्माण सम्बन्धमा युवा उद्यमी तथा सूचना प्रविधि क्षेत्रका विज्ञसँग सुझाव लिन शुक्रबार मन्त्रालयमा आयोजित छलफल कार...

    २०८१ चैत २९ गते
  • अर्थ मन्त्रालयमा सहसचिवहरुको जिम्मेवारी हेरफेर, हेरौँ कसलाई कुन जिम्मेवारी तोकियो -

    काठमाडौँ । मन्त्रिपरिषद्को निर्णय अनुसार सरुवा भइ अर्थ मन्त्रालय आएका सहसचिवहरुको जिम्मेवारी तोकिनुका साथै केही सहसचिवको जिम्मेवारी हेरफेर गरिएको छ । जसअनुसार दीपक लामिछानेलाई विरगञ्ज भन्सार कार्यालयको प्रमुख भन्सार प्रशासक, कविता रेग्मीलाई आन्तरिक र...

    २०८१ चैत २९ गते
  • डिजेल आयात घटेसँगै राजस्व पनि घट्यो

    काठमाडौँ । वीरगञ्जबाट डिजेल आयातमा कमी आएको छ। चालु आर्थिक वर्षको प्रथम चार महिनामा डिजेलको आयात ९ दशमलव ४१ प्रतिशतले घटेको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ। डिजेल आयात घटेसँगै राजस्व पनि १५ दशमलव १६ प्रतिशतले घटेको छ। आव २०८१/ ८२ को चार महिनामा...

    २०८१ चैत २९ गते
  • नेपालले १२ अर्ब ७२ करोड बराबरको विजुली भारत पठायो

    काठमाडौं । चालू आर्थिक वर्ष (आव) २०८१/८२ को पहिलो ४ महिनामा १२ अर्ब ७१ करोड ९४ लाख ५९ हजार रुपैयाँ बराबरको विद्युत् नेपालले भारततर्फ निर्यात गरेको छ । नेपाल विद्युत प्राधिकरणले चालू आवको साउन, भदौ असोज र कात्तिकमा देशभित्र खपत गरी अतिरिक्त भएको वर्षा...

    २०८१ चैत २९ गते