वाणिज्य पोस्ट

Creator’s Posts

  • चौधरी ग्रुपको सीजी फुड्समा दुर्गा प्रसाईं समूहको आक्रमण

    काठमाडौं । चौधरी ग्रुपद्वारा सञ्चालित सीजी फुड्स पार्क, भैंसेपाटीमा मेडिकल व्यवसायीसमेत रहेका अभियान्ता दुर्गा प्रसाईं समूहले आक्रमण गरेको छ । शुक्रबार दिउँसो ३ बजेतिर बस रिजर्भ गरेर आएका दुर्गा प्रसाईं नेतृत्वको समूहले आक्रमण गरेको हो । प्रहरी उच...

    २०८१ चैत २९ गते
  • चिरख्वा हाईड्रोपावर लिमिटेडले बोलायो वार्षिक साधारण सभा

    काठमाडौँ। चिरख्वा हाईड्रोपावर लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ। कम्पनीको जेठ २७ गते बसेको सञ्चालक समितिको बैठकले आगामी असार २३ गतेका लागि सभा डाकेको हो । सभा काठमाण्डौको बुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा बिहान ११ बजेबाट सुरु हुने छ। उक्त सभा...

    २०८१ चैत २९ गते
  • तपस्वी रामबहादुर बम्जनलाई अनुसन्धानका लागि सिन्धुपाल्चोक ल्याइयो

    सिन्धुपाल्चोक । विवादास्पद तपस्वी रामबहादुर बम्जनलाई मानव बेचबिखन र व्यक्ति बेपत्ता मुद्दामा थप अनुसन्धानका लागि सिन्धुपाल्चोक ल्याइएको छ । सर्लाही जेलबाट बम्जनलाई बुधबार थप अनुसन्धानका लागि सिन्धुपाल्चोक ल्याइएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्...

    २०८१ चैत २९ गते
  • भदौ ४ गते वाग्मती प्रदेशभरी सार्वजनिक बिदा

    काठमाडौँ । वाग्मती प्रदेश सरकारले भाद्र चार गते मंगलबारको दिन सार्वजनिक बिदा दिने भएको छ । वाग्मती प्रदेश सरकारको साउन ३२ गते बसेको मन्त्री परिषद् बैठकले वाग्मती प्रदेशभरी अधिकांश नेवारी समुदायको बाहुल्यता रहेको र गाइजात्रा पर्वलाई विशेष महत्वका साथ...

    २०८१ चैत २९ गते
  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र खादा तथा माला नल्याउन अपिल

    काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको नागरिक उड्डयन कार्यालयले विमानस्थलको सुरक्षा जाच गर्ने ठाउँमा खादा तथा माला नल्याउन अपिल गरेको छ।  प्राधिकरणले एक सूचना जारी गर्दै यात्रुहरुलाई विदाई स्वरुप साथमा ल्याइने खादा आदि वस्तु सुरक्षा जाँचको स...

    २०८१ चैत २९ गते
  • घटस्थापनादेखि दशैंको पूर्णिमासम्म बिहान साढे ४ बजेबाटै उडान हुने

    काठमाडौं । बाढीपहिरोका कारण सडक यातायात अस्तव्यस्त हुँदा अहिले हवाइ यातायातमा यात्रुको चाप बढेको छ । देशभरका विभिन्न जिल्लामा जाने यात्रुको चाप जहाजमा बढेपछि सरकारले रात्रिकालीन उडान बढाउन लागेको छ । त्यसका लागि रात्रिकालीन उडान हुने सबै विमानस्थल...

    २०८१ चैत २९ गते
  • नेपाल मेडिसिटी अस्पतालमा ‘स्ट्रोक युनिट’ सुरु

    काठमाडौ । विश्व स्ट्रोक दिवसको अवसरमा नेपाल मेडिसिटी अस्पतालले नेपालमै उत्कृष्ट स्तरको ‘स्ट्रोक युनिट’ सञ्चालनमा ल्याएको छ । विरामीलाई छिटो स्ट्रोक विशेष सेवा प्रदान गर्नका लागि उक्त युनिट सञ्चालनमा ल्याइएको हो । स्ट्रोक युनिटका लागि तालिम प्राप्त नर...

    २०८१ चैत २९ गते
  • नेपाल टेलिकमको पुससम्मको कुल आय २१ अर्ब रुपैयाँ

    काठमाडौँ । नेपाल टेलिकमले चालू आर्थिक वर्ष (आव)को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । टेलिकमले मंगलवार सार्वजनिक गरेको विवरणअनुसार पुस मसान्तसम्मको कुल आय २१ अर्ब ३० करोड ९३ लाख ७९ हजार रुपैयाँ रहेको छ । उक्त रकम गत आवको सोही अवधिको...

    २०८१ चैत २९ गते
  • लाभांश घोषणापछि कुन बैंकको शेयरमूल्य के कति छ ?

    काठमाडौं । सेयर बजार लगातारजसो घटिरहेको छ । बजार घटिरहेका बेला आकर्षक लाभांश घोषणा गरेका बैंकको सेयर मूल्य पनि बढ्न सकेन । कतिपय बैंकले त साभारण सभा बोलाएर लाभांश पारित पनि गरिसकेका छन् । घट्दो बजारमा लाभांश बाँडिसकेका कम्पनीमा लगानीकर्ताको आकर्षण य...

    २०८१ चैत २९ गते