वाणिज्य पोस्ट

Creator’s Posts

  • पोखराद्वारा विराटनगर सुपर ओभरमा पराजित

    काठमाडौँ।  गतेखेलको सुपर ओभरमा पोखराका लागि रेमन रेफरले १७ र एन्ड्रिस गौसले एक रन बनाए । जवाफमा पाँच रन बनाएको विराटनगरका लागि मार्टिन गुप्टिल र निकोलश किर्तनले दुई/दुई रन बनाए । विराटनगरले अतिरिक्त एक रन पाएको थियो । कुशल भुर्तेलको कप्तानीमा रहेक...

    २०८१ चैत २९ गते
  • विद्यालयमा स्वास्थ्य सचेतना फैलाउन स्वास्थ्य दूत नियुक्त गर्ने स्वास्थ्य मन्त्री पौडेलको निर्णय

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले विद्यालयमा स्वास्थ्य सचेतना फैलाउनका लागि विद्यालय स्वास्थ्य दूत नियुक्त गर्ने निर्णय गरेका छन् । विद्यालय नर्स कार्यक्रम लागू भैरहेका विद्यालयमा स्वास्थ्य प्रबद्र्धनात्मक विद्यालय र विद्यालय स...

    २०८१ चैत २९ गते
  • आज काठमाडौंका यी स्थानमा बिजुली काटिदै, कति घण्टा विद्युत अवरुद्ध हुन्छ ?

    काठमाडौंं । नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा बिजुलीको लाइन काट्नेछ । शुक्रबार प्राधिकरणले सार्वजनिक सूचना प्रकाशित गर्दै महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतको लाजिम्पाट फिडरमा पर्ने लाजिम्पाट, पानीपोखरी र बालुवाटार क्षेत्रमा बिजु...

    २०८१ चैत २९ गते
  • २३ वर्ष विदेशमा पसिना बगाएर गाउँ फर्किएका देवराजले अहिले गाउँमै कमाउँछन् मासिक १ लाख

    हेटौँडा। मकवानपुर मनहरी गाउँपालिका–१ मकरीका ६१ वर्षीय देवराज न्यौपानेले धन कमाउने सपना बोकेर २३ वर्षसम्म आफ्नो ऊर्जा भारतमै खर्चिए। २३ वर्षसम्म सवारीसाधन चलाए पनि उनले धन कमाउन भने सकेनन् । त्यसैबीच विश्वभर फैलिएको कोरोना महामारी उनलाई आफ्नै जन्मभूमि...

    २०८१ चैत २९ गते
  • रोकिएको काबेली बी–१ जलविद्युत आयोजनाको विद्युत् उत्पादन सुरु

    काठमाडौँ । काबेली बी–१ जलविद्युत आयोजनाको विद्युत् उत्पादन फेरि सुरु भएको छ । अरुण काबेली पावरले सञ्चालन गरिरहेको उक्त आयोजनाले आज अर्थात् माघ १० गतेदेखि विद्युत् उत्पादन सुरु गरेको हो । कम्पनीले पाँचथर तथा ताप्लेजुङ जिल्लाहरूको बहने काबेली नदीमा २५...

    २०८१ चैत २९ गते
  • पाथीभरामा केबलकार निर्माण थालिने

    फुङ्लिङ । ताप्लेजुङ जिल्लाको प्रसिद्ध शक्तिपीठ पाथिभरामा केबलकार निर्माणको काम अघि बढ्ने भएको छ । केबलकार निर्माण गर्ने विषयमा विभिन्न पक्षसँग आवश्यक सहजीकरण र वार्ता गर्न गठन भएको सर्वदलीय र सर्वपक्षीय सरोकार समितिको बैठकपछि निर्माणको काम अघि बढाइने...

    २०८१ चैत २९ गते
  • भारतले चिनी निर्यातमा लगाएको प्रतिवन्ध नखोल्दासम्म अभाव यथावत रहन्छ : उद्योग सचिव

    काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मुकुन्द निरौलाले भारतले चिनी निर्यातमा लगाएको प्रतिवन्ध नखोलेसम्म चिनीको समस्या समाधान गर्न कठिन रहेको बताएका छन् । मंगलवार संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति बैठकमा उनले पछिल्लो समय...

    २०८१ चैत २९ गते
  • भारतबाट ल्याउने भनेको चिनी तत्काल नआउने,मूल्यमा कुरा मिलेन

    काठमाडौं । मूल्यमा कुरा नमिलेका कारण भारतबाट खरिद गर्न लागिएको सहुलियतको चिनी नआएपछि बजारमा पुनः चिनीको हाहाकार सुरु भएको छ । चिनी आयातको अनुमति पाएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सहुलियतको चिनी आउने कुनै टुङ्गो नभएको जनाएको छ । कम्पनीका प्रम...

    २०८१ चैत २९ गते
  • सुनको भाउमा निरन्तर वृद्धि

    काठमाडौं ।  सुनको भाउ आज पौष ११ गते पनि महंगिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार सुन तोलामा २०० रुपैयाँले वृद्धि भएको छ । महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख २० हजार ७०० रुपैयाँ पुगेको छ । यसैगरी, तेजाबी सुनको मूल्य...

    २०८१ चैत २९ गते