नेपालको पहिलो महिला मुख्यसचिव बनिन् लीलादेवी गड्तौला
काठमाडौँ । सरकारले लीलादेवी गड्तौलालाई मुख्यसचिव नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले गड्तौलालाई मुख्य सचिवमा नियुक्त गरेको हो । यससँगै गडतौला नेपालको पहिलो महिला मुख्यसचिव बनेकी छन् । उनलाई असार ३१ गतेको मन्त्रिपरिषद् बैठकले कायमम...