वाणिज्य पोस्ट

Creator’s Posts

  • मिर्मिरे लघुवित्तको सेयर बाँडफाँट

    काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले निष्कासन गरेको थप सार्वजनिक निष्कासन (एफपीओ) आज बाँडफाँट भएको छ । सेयरमा माग भन्दा बढी आवेदन परेका कारण गोलाप्रथामार्फत बाँडफाँट भएको छ । १२ हजार ३८१ जनाले सेयर हात पारेका छन् । जसमध्ये ६ जनाले ११ कित्ता...

    २०८१ चैत २९ गते
  • ग्राउण्ड ह्यान्डलिङ खोसिने भएपछि वायुसेवा निगमका कर्मचारी आन्दोलित

    काठमाडौं। नेपाल वायुसेवा निगमका कर्मचारीले खुला प्रतिस्पर्धाका आधारमा ग्राउण्ड ह्यान्डलिङ दिने निर्णयको विरोध सुरु गरेका छन्। नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउण्ड ह्यान्डलिङ खुला प्रतिस्पर्धाबाट दिने निर्णय ग...

    २०८१ चैत २९ गते
  • कार्यकाल सकिनु अगाडि सेबोन अध्यक्ष एक साताको बिदामा, को बन्ला नयाँ अध्यक्ष ?

    काठमाडौँ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमाल बुधवारदेखि फोर्स लिभमा बसेका छन्। कार्यकाल सकिन ९ दिन बाँकी हुँदा उनी एक हप्ताका लागि बिदामा बसेका हुन् । उनको कार्यकाल पुष २० गते सकिँदैछ । हमाल बिदामा रहेका बसेपछि बोर्डको निमित्त प्रमुखको भू...

    २०८१ चैत २९ गते
  • रुसी फौजमा भर्ना भएका थप ७ नेपाली युवाको मृत्यु भएको पुष्टि, (नामावलीसहित)

    काठमाडौं । परराष्ट्र मन्त्रालयले रुसी फौजमा भर्ना भएका थप ७ नेपाली युवाको मृत्यु भएको पुष्टि गरेको छ । मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार मृतक थप ७ जनाको नाम र ठेगाना सार्वजनिक गरेको हो । मन्त्रालयका अनुसार धादिङका पूर्णबहादुर गुरुङ, जाजरकोटका न...

    २०८१ चैत २९ गते
  • कांग्रेसको अवरोधका कारण प्रतिनिधि सभाको आजको बैठक पनि स्थगित

    काठमाडौं । प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । आजको बैठकमा प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरोध गरेका कारण सभामुखले बैठक स्थगित गरेका हुन् । सभामुख देवराज घिमिरेले बैठक स्थगित गर्दै अर्को बैठक जेठ १३ गते बिहान ११ बजे बस्ने जानकारी दिएका छन् ।...

    २०८१ चैत २९ गते
  • कीर्तिपुर नगरपालिका प्रमुख नकर्मीको निधन, नगरपालिकामा शोक बिदा

    काठमाडौँ। कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीको निधन भएको छ । मिर्गौला रोगबाट पीडित नकर्मीको गए राति वीर अस्पतालमा उपचारका क्रममा निधन भएको हो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधवप्रसाद ढकालका अनुसार उहाँको पार्थिव शरीरलाई श्रद्धाञ्...

    २०८१ चैत २९ गते
  • टिकटकमाथिको प्रतिबन्ध खोल्ने तयारी

    काठमाडौं । प्रचण्ड नेतृत्वको सरकारले प्रतिवन्ध लगाएको सामाजिक सञ्जाल टिकटकमाथिको प्रतिबन्ध खोल्ने तयारी भएको छ । नागरिक तहबाट व्यापक टीकाटिप्पणी र चिनियाँ पक्षले समेत प्रतिवन्ध लगाउनुको औचित्यबारे प्रश्न गरिरहेपछि बन्देज खुला गर्ने तयारीमा सरकार जुटे...

    २०८१ चैत २९ गते
  • ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ ले घोषणा गर्यो प्रतिफल

    काठमाडौं । ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ ले गत आर्थिक वर्ष ०८०/८१ को लाभांश (प्रतिफल) घोषणा गरेको छ । ग्लोबल आइएमई क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालित यस योजनाले गत वर्षको मुनाफबाट कर समेत ५ प्रतिशत प्रतिफल वितरण गर्ने घोषणा गरेको हो । भदौ २८...

    २०८१ चैत २९ गते