ओरियन्टल होटल्सको बोनस सेयर सुचिकृत
काठमाडौ । ओरियन्टल होटल्स लिमिटेडको ५ लाख ६४ हजार ४५।२२ कित्ता बोनस सेयर सूचीकृत भएको छ । यो कम्पनीले गत वर्षको नाफाबाट सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो । सोही सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत गरिएको हो । उक्त सेयर डिम्...