सिंगटी हाइड्रोपावरले पायो शतप्रतिशत हकप्रद जारी गर्ने अनुमति
काठमाडौं। नेपाल धितोपत्र बोर्डले सिंगटी हाइड्रोपावरलाई शतप्रतिशत हकप्रद जारी गर्न अनुमति दिएको छ। कम्पनीले हालको चुक्ता पुंजी १ करोड ४५ लाख कित्ता शेयरको १०० प्रतिशत हकप्रद निष्काशनको लागि पुस ११ गते बोर्डबाट अनुमति पाएको कम्पनीले जनाएको छ।...