एनसेलले १२ दिनभित्र राजश्व नबुझाए लाइसेन्स रद्द हुने सम्भावना, मोबाइल प्रयोगकर्ताको कल के हुन्छ ?
काठमाडौँ । आगामी भदौ १६ गतेबाट देशकै ठूलो मोबाइल सेवा प्रदायक एनसेल कम्पनी खारेज हुने सम्भावना बढेको छ । यदी यसो भएमा एनसेलका १ करोड २९ लाख बढी मोबाइल फोन प्रयोगकर्ताको कल बन्द हुने जोखिम बढेको छ । मोबाइल सेवा प्रदान गर्ने कम्पनीहरुको नियमन गर्ने...