अन्नपुर्ण आधार शिविरमा माछापुच्छ्रे बैंकको वित्तीय साक्षरता कार्यक्रम
काठमाडौं । माछापुच्छ्रे बैंकले पर्यटकहरुको आकर्षक गन्तव्य अन्नपुर्ण आधार शिविरमा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ । स्थानिय सेन्चुरी युवा क्लबसँगको सहकार्यमा कम्पनीले आधार शिविरमा रहेका व्यवसायी, स्थानीय व्यापारी तथा पर्यटकलाई लक्षित गरी वित...