फेरी बढ्यो सुन चाँदीको मूल्य, कतिमा हुँदै छ कारोबार ?
काठमाडौँ। स्थानीय बजारमा सुनको धातुको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य प्रतितोला रु. तीन सयले बढेको छ । आइतबार प्रतितोला रु. एक लाख ३६ हजार नौ सयमा कारोबार भएकोमा आज रु. एक लाख ३७ हजार दुई सय कायम भएको छ...