श्रीलंकाले नेपालसहित ३५ देशका नागरिकलाई बिना भिसा प्रवेश दिने
काठमाडौँ । श्रीलंकाले नेपालसहित ३५ देशका नागरिकलाई आफ्नो देशमा बिना भिसा प्रवेश दिने भएको छ। त्यहाँको सरकारले नेपालसहित भारत, बेलायत, चीन, अमेरिका, जर्मनी, नेदरल्यान्ड, साउदी, यूएईलगायत ३५ देशका नागरिकलाई ६ महिनाको लागि ‘फ्रि भिसा’को निर्णय गरेको...