आइएमई लाइफको ८ औँ वार्षिक साधारणसभा सम्पन्न,नगद लाभांश वितरणको प्रस्ताव पारित
काठमाडौं । आईतबार आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको ८ औँ वार्षिक साधारणसभा सम्पन्न भएको हो । काठमाडौंको धुम्बाराहीस्थित दियो महलमा सम्पन्न सभाले हाल कायम चुक्ता पूँजीको २१ दशमलव ०५२६४ प्रतिशत नगद लाभांश(कर समेत) वितरणको प्रस्ताव पारित गरेको छ। त्यस...