वाणिज्य पोस्ट

Creator’s Posts

  • समता घरेलु लघुवित्तको एफपीओ बाँटफाँड सम्पन्न

    काठमाडौँ। समता घरेलु लघुवित्त वित्तिय संस्था लिमिटेडले निष्काशन गरेको एफपीओको बाँटफाँड आज सम्पन्न भएको छ ।  कम्पनीले कार्तिक १२ गतेबाट कार्तिक २० गतेसम्मका लागि आवेदन खुला गरेको थियो। बाँटफाँड कार्यक्रम नक्साल काठमाडौंस्थित निष्काशन तथा बिक्री प्रबन्...

    २०८१ चैत २९ गते
  • तीन वटा जीवनाशक विषादी नेपालमा प्रतिबन्ध

    काठमाडौ । नेपालमा ३ वटा जीवनाशक विषादी प्रतिबन्ध भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कीटनाशक र एउटा झारपातनाशक विषादी प्रतिबन्ध लगाएको सुचना राजपत्रमा प्रकाशित गरेको छ । मन्त्रालयले राजपत्रमा प्रकाशित गरेको सुचना अनुसार ‘पाराक्वाटर पाराडाइक्...

    २०८१ चैत २९ गते
  • नारायणगढ–मुग्लिन सडकखण्ड दैनिक ४ घण्टा बन्द हुने

    चितवन ।  नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा पुल निर्माण गर्न यही पुस ७ गतेदेखि दैनिक ४ घण्टा सवारी आवागमन बन्द हुने भएको छ । पुस ७ गते बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक बन्द गरेर काम गरिने नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मु...

    २०८१ चैत २९ गते
  • एक साता भित्र निर्माण व्यवसायीको बक्यौता भुक्तानी हुन्छ : अर्थमन्त्री पौडेल

    काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री बिष्णु पौडेलले एक साता भित्र निर्माण व्यवसायीको बक्यौता भुक्तानी गर्ने बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ नाफिजले शनिबार आयोजना गरेको ‘विकास बजेटको परिचालः सरकार र निजी क्षेत्रको भुमिका’ बिषयक छलफल कार्यक्रममा अ...

    २०८१ चैत २९ गते
  • उग्र बन्दै बङ्गलादेशमा विद्यार्थीको प्रदर्शन,१२३ जनाको मृत्यु

    ढाका । बङ्गलादेशका विभिन्न शहरमा विद्यार्थीको प्रदर्शनका कारण बढ्दै गएको हिंसा र अशान्तिलाई नियन्त्रण गर्न शनिबार सेनाले गस्ती शुरू गरेको छ । प्रहरी र अस्पतालले सार्वजनिक गरेको एएफपीलाई प्राप्त तथ्याङ्कअनुसार यस हप्ताको हिंसामा कम्तीमा १२३ जनाको म...

    २०८१ चैत २९ गते
  • नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न काठमाडौँ महानगरको आग्रह

    काठमाडौँ ।  काठमाडौँ महानगरपालिका शिक्षा विभागले महानगरपालिका अन्तर्गतका संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह गरेको छ । महानगरपालिका शिक्षा विभागले आज एक सार्वजनिक सूचना प्रकाशित गरी महानगरपालिकाअन्तर्गतका संस्थागत...

    २०८१ चैत २९ गते
  • सुनको मूल्यले फेरी बनायो रेकर्ड, कतिमा हुँदै छ कारोबार?

    काठमाडौँ । सुन र चाँदीको मूल्यले एक पछि अर्को रेकर्ड बनाउँदै बढेको छ । पछिल्ला दुई कारोबार दिनदेखि सुनको मूल्यले ऐतिहासिक उचाइ बनाएको हो । सोमबार सुन तोलामा ९०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन आइतबार रु ए...

    २०८१ चैत २९ गते
  • यो वर्ष सरदर भन्दा ५५ प्रतिशत सम्म बढी वर्षा हुने

    काठमाडौँ । राष्ट्रिय विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले यो वर्ष सरदर भन्दा बढी वर्षा हुने सम्भावना ३५ देखि ५५ प्रतिशत सम्म रहेको भन्दै विपद प्रतिकार्यका लागि विभिन्न योजना बनाएको जनाएको छ । सिंहदरबारमा आज आयोजित पत्रकार भेटघाट कार्यक्...

    २०८१ चैत २९ गते
  • नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न

    काठमाडौँ । नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी दुई वर्षका लागि प्राप्त हुने सहायता परियोजनाको पहिलो बैठक तिब्बतको राजधानी ल्हासामा सम्पन्न भएको छ । बुधबार सम्पन्न बैठकमा नेपालमा सञ्चालन हुने सहायता परियोजनामा केन्द्रित रहेर छलफल भए...

    २०८१ चैत २९ गते