वाणिज्य पोस्ट

Creator’s Posts

  • निर्माण क्रममा रहेको भोजपुरको पुल भत्कियो

    टक्सार । षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिका जोड्ने इर्खुवाखोलामा निर्माणाधीन मोटरोबल पुल भत्किएको छ। यो पुलले षडानन्न नगरपालिका–२ र साल्पासिलिछो गाउँपालिका–३ जोड्छ। ढलान गर्न तयारी अवस्थामा रहेको मोटरेबल पुल आज भत्किएको हो। अन्तिम चरणमा पुग...

    २०८१ चैत २९ गते
  • कुमारी बैंकको नाफा घट्यो, खराब कर्जा ५ प्रतिशत नजिक

    काठमाडौं । कुमारी बैंकले पुस मसान्तसम्म ८६ करोड ७२ लाख ११ हजार रुपैयाँ नाफा कमाएको छ । जुन गत आवको सोही अवधिको तुलनामा १४.३१ प्रतिशत कम हो । गत आवको सोही अवधिसम्ममा बैंकले १ अर्ब १ करोड २० लाख ७० हजार रुपैयाँ नाफा कमाएको थियो । यो अवधिमा बैंकको वितर...

    २०८१ चैत २९ गते
  • रुसी सेनामा नेपाली भर्ना : १४० जनाले दिए उद्धारका लागि आवेदन

    काठमाडौँ । पछिल्लो समय रुसी सेनामा भर्ना भएका नेपाली नागरिकको मृत्यु र घाइते भएको सूचना सार्वजनिक हुन् थालेपछि आफन्तले उद्धारका लागि आग्रह गर्ने गरेका छन् । परराष्ट्र मन्त्रालयको पछिल्लो जानकारीअनुसार रुसी सेनामा भर्ना भएकामध्ये हालसम्म १२ नेपालीको म...

    २०८१ चैत २९ गते
  • बीमा कारोबार गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य

    काठमाण्डौ ।  नेपाल बीमा प्राधिकरणद्वारा सबै प्रकारको बीमा कारोबारमा राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको छ । प्राधिकरणले शुक्रबार इजाजत प्राप्त सबै बीमकहरुलाई परिपत्र जारी गर्दै सबै किसिमका बीमा कारोबारमा आगामी माघ १ गतेदेखि राष्ट्रिय परिचयपत्र अनिवार्...

    २०८१ चैत २९ गते
  • पूर्वमन्त्रीले घुष मागेको घटना सार्वजनिक गरेपछि शाखा अधिकृत कामबाट हटाइए

    काठमाडौं । सांसदले काम गराउन घूस दिएको आरोप लगाएपछि सानोठिमीस्थित पाठ्यक्रम विकास केन्द्रले आफ्ना एक कर्मचारीलाई जिम्मेवारीबाट हटाएको छ । केन्द्रका शाखा अधिकृत युद्धबहादुर सुवेदीलाई जिम्मेवारीबाट हटाएर अर्का शाखा अधिकृतलाई शाखामा लगिएको हो । आइतबा...

    २०८१ चैत २९ गते
  • खाली गाग्री लिएर प्रधानमन्त्री भेट्न भन्दै काठमाडौं आए धरानका मेयर

    काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ खाली गाग्री लिएर काठमाडौं आएका छन् । उनी प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्ने उद्देश्यले काठमाडौं आएका हुन् । सरकारले धरानको खानेपानी समस्यालाई बेवास्ता गरेको भन्दै साम्पाङ खाली गाग्री लिएर आएका...

    २०८१ चैत २९ गते
  • पहिलो त्रैमासमा सरकारी खाता ४६ अर्बले घाटामा

    काठमाडौं । सरकारी खर्चको तुलनामा आम्दानी कम भएपछि चालु आर्थिक वर्षको पहिलो त्रैमासमा संघीय सञ्चित कोष ४६ अर्बले घाटामा देखिएको छ। सरकारले यस अवधिमा २ खर्ब ३४ अर्ब कुल प्राप्ति गर्दा २ खर्ब ८० अर्ब रूपैयाँ खर्च गरेको छ। उक्त घाटा सरकारले आन्तरिक ऋणमा...

    २०८१ चैत २९ गते
  • आईएमएफले बिस्तारित कर्जा सुविधा अन्तर्गत ५२.२५ मिलियन डलर दिने

    काठमाडौं । अन्तराष्ट्रिय मुद्रा कोष आईएमएफले नेपाल सरकारलाई बिस्तारित कर्जा सुविधा (ईसीएफ) अन्तर्गतको तेस्रो किस्ता वापतको ऋण रकम निकासा दिने निर्णय गरेको छ । आईएमएफको कार्यकारी बोर्डले बिस्तारित कर्जा सुविधा (ईसीएफ)को समीक्षा गर्दै नेपाललाई ऋण रकम न...

    २०८१ चैत २९ गते
  • फागुन महिनामै भित्रियो १ खर्ब २२ अर्ब रेमिट्यान्स

    काठमाडौँ । चालु आर्थिक वर्षमा रेमिट्यान्स लगातार बढ्दो क्रममा देखिएको छ। फागुन एक महिनामा मात्रै १ खर्ब २२ अर्ब रुपैयाँ भित्रिएको राष्ट्र बैंकले जनाएको छ । चालु आर्थिक वर्षको माघसम्ममा कुल ९ खर्ब ६१ अर्ब २२ करोड रुपैयाँ निक्षेप भित...

    २०८१ चैत २९ गते
  • सेयर लगानीकर्ताहरुको आन्दोलन तत्काललाई स्थगन

    काठमाण्डौ । सेयर लगानीकर्ताहरुको आन्दोलन र प्रदर्शन स्थगन भएको छ । लगानी सम्मेलनको पूर्वसन्ध्यामा सरकारलाई दवाब दिने उद्देश्यले सेयर लगानीकर्ताहरुले शनिवारदेखि आन्दोलन थालेका थिए । तर सरकारले विदेशीको अगाडि आन्दोलन गर्दा लगानीकर्ता बिच्किन सक्ने भन्द...

    २०८१ चैत २९ गते