राप्रपाका प्रवक्ता शाही आफैँ पुगेर बुझाए महानगरलाई एक लाख जरिवाना
काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीले फोहोर गरेको र भौतिक क्षति पुर्याए बापत काठमाडौँ महानगरपालिकालाई एक लाख रूपैयाँ जरिवाना तिरेको छ । राप्रपाले आइतबार काठमाडौँमा पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतको क्रममा र्याली निकालेको थियो । त्यसै क्रममा पार...