वाणिज्य पोस्ट

Creator’s Posts

  • छोरी–बुहारीलाई निःशुल्क स्नातक पढाएर रोजगारी दिँदै सूर्योदय नगरपालिका

    इलाम । सूर्योदय नगरपालिका–१ धजेकी सुजता बजगाईलाई २०७४ सालमा कक्षा १२ उत्तीर्ण गरेपछि कसरी स्नातक अध्ययन गर्ने भन्ने चिन्ता थियो । तर उनलाई नगरपालिकाले निःशुल्क पढायो । गाउँकै हिमालय माध्यमिक विद्यालयबाट १२ कक्षा उत्तीर्ण गरेकी उनी  ‘नगरको इच्छा छोर...

    २०८१ चैत २९ गते
  • आयल नियममा रोजगारीको अवसर, ३१ जना कर्मचारीको माग(सूचना सहित)

    काठमाडौं । नेपाल आयल निगमले विभिन्न रिक्त पदमा ३१ जना कर्मचारीको माग गरेको छ । आठौँदेखि तहविहीनसम्म निगमले दरखास्त माग गरेको हो । खुला प्रतियोगितात्मक लिखित परीक्षाबाट पदपूर्ति गरिनेछ । इच्छुक योग्य नेपाली नागरिकले अनलाइनबाट आवेदन दिन सक्नेछन् । सू...

    २०८१ चैत २९ गते
  • घोराही सिमेन्टले गर्यो लाभांश घोषणा

    काठमाडौं । घोराही सिमेन्ट इनडसट्री लिमिटेडले आफ्ना शेयरधनिलाई लाभांश दिने घोषणा गरेको छ । कम्पनीको पौष ५ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७९/८० को मुनाफा बाट लाभांश दिने निर्णय गरेको हो । कम्पनीले सेयरधनीलाई हाल कायम चुक्ता पुँजी रु. ३,९७,...

    २०८१ चैत २९ गते
  • इलाम–२ को उपनिर्वाचनमा माओवादीले सुहाङ नेम्वाङलाई सघाउने

    काठमाडौँ । इलाम क्षेत्र नम्बर–२ मा हुन लागेको उपनिर्वाचनमा नेकपा माओवादी केन्द्रले नेकपा एमालेलाई सघाउने भएको छ । माओवादी उपमहासचिव तथा पार्टीका कोसी प्रदेश इन्चार्ज हरिबोल गजुरेलको अनुसार माओवादीले इलाम–२ मा उमेदवार नउठाउने भएको छ । त्यसबार...

    २०८१ चैत २९ गते
  • पशुपतिनाथ मन्दिरमा चढाइएको भेटी चोरी गर्ने कर्मचारीहरु पक्राउ

    काठमाडौं । पशुपतिनाथको मन्दिरमा चढाइएको भेटी गन्ने क्रममा चोरी गर्ने कर्मचारीहरु पक्राउ परेका छन् । भगवानलाई चढाइएको भेटी गन्दै गर्दा पशुपति क्षेत्र विकास कोषका कर्मचारी अनिल परियारसहित आठ जना पक्राउ परेका हुन् ।कोषका प्रवक्ता रेवतीरमण अधिकारीले स...

    २०८१ चैत २९ गते
  • काठमाडौँका निजी विद्यालयहरुबाट १८ हजार विद्यार्थीलाई छात्रवृत्ति

    काठमाडौँ। काठमाडौँका ४७३ निजी विद्यालयले १८ हजार ४२२ जना विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउनुपर्ने भएको छ । काठमाडौँ महानगरपालिकाभित्र रहेका संस्थागत विद्यालयहरुले कक्षा १० सम्म अध्ययन गर्ने विद्यार्थीहरूका लागि कम्तीमा १० प्रतिशत छात्रवृत्ति उपलब...

    २०८१ चैत २९ गते
  • आउँदो शनिबार नेपालकै ठूलो 'यूके एजुकेशन फेयर' हुने, भिडियो ब्रिफिङ सहित

    काठमाडौँ । एसआई ग्लोबल नेपालले नेपालको सबैभन्दा ठूलो 'यूके एजुकेशन फेयर' आयोजना गर्ने भएको छ । बुधबार आयोजित पत्रकार सम्मेलनमा एसआई ग्लोबल नेपालले यही आउँदो जुन २९ तारिखका दिन शनिबार एसआई ग्लोबलकै आफ्नो भवनमा 'यूके एजुकेशन फेयर' कार्यक्रम गर्न लागेको...

    २०८१ चैत २९ गते
  • रेमिट्यान्समा २२.१ प्रतिशतले वृद्धि

    काठमाडौं । भदौ महिनामा रेमिट्यान्स २२.१ प्रतिशतले वृद्धि भएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको देशको आर्थिक तथा वित्तिय स्थिति अनुसार गत आर्थिक बर्षको तुलनामा चालू आर्थिक वर्षको भदौ महिनामा २२.१ प्रतिशतले रेमिट्यान्समा वृद्धि भएको राष्ट्र बैंकले जन...

    २०८१ चैत २९ गते
  • सुनवालुवा पक्की पुल छ वर्षपछि निर्माण पुनः थालियो

    भोजपुर ।  अलपत्र अवस्थामा रहेको भोजपुर र धनकुटा जोड्ने अरुण नदीको सुनवालुवा पक्की पुल निर्माण पुनः सुरु भएको छ । करिब साढे छ वर्षदेखि सो पुल निर्माण रोकिएको थियो । यहाँ पक्की पुल निर्माणका लागि विसं २०७३ मा सम्झौता भएर २०७६ सालबाट काम सुरु भएको थि...

    २०८१ चैत २९ गते