बल्खुस्थित साझाको पम्पबाट आजदेखि चौबीसै घण्टा पेट्रोलियम पदार्थ वितरण हुने
काठमाडौँ । साझा सेवा सहकारीद्वारा सञ्चालित बल्खुस्थित पेट्रोलपम्पबाट आजदेखि चौबीसै घण्टा पेट्रोलियम पदार्थ वितरणको सुरुआत गरिएको छ । एक समारोहका बीच आज सो सेवाको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सुरुआत गरेका हुन् । कार्यक्रम...