नेताहरुलाई बेचैन बनाउने पूर्वराजाको अभिनन्दन सभा
२० माघ, काठमाडौं । गत साता वीरगञ्जमा आयोजित एक कार्यक्रममा पूर्वराजा ज्ञानेन्द्र शाहले दिएको अभिव्यक्तिप्रति राजनीतिक दलका शीर्ष नेताहरुले लगातार आपत्ति जनाइरहेका छन् । शनिबार ललितपुरमा आयोजित एक कार्यक्रममा सत्ता साझेदार दल नेकपा एकीकृत समाजवादीका...