सहमति विपरित स्थानीय तहको रकम निक्षेपमा गणना गर्न नपाउने नियमले बैंकहरुको निक्षेप घट्यो - बैंकर्स संघ
काठमाडौँ । बैंकरहरुको छाता संस्था नेपाल बैंकर्स संघले समय अगावै सरकारले वाणिज्य बैंकहरुमा राखेको स्थानीय तहको रकम गणना गर्न नपाउने निर्देशन दिँदा एकैचोटी बैंकहरुको निक्षेप घट्न पुगेको जनाएको छ । संघले बिहीबार आयोजना गरेको पत्रकार भेटघाटका क्रममा संघक...