नेपाल इन्फ्रास्ट्रक्चर बैंकको १० लाख कित्ता संस्थापक शेयर विक्रीमा
काठमाडौं । नेपाल इन्फास्टकचर बैंक लिमिटेडको १० लाख कित्ता संस्थापक शेयर साउन ८ गतेदेखि विक्रीमा आएको छ । एनआईसी एशिया बैंक लिमिटेडको स्वामित्वमा रहेको यी शेयर कम्पनीले प्रतिकित्ता १०१ रूपैयाँ अंकित मूल्यमा विक्रीमा ल्याएको हो । यी शेयर खरीदका लागि...