मानवीय संवेदनालाई ख्याल गर्दै अवतरण अनुमति नलिइ आएको थाइ एयर एशियाको जहाजलाई बिमानस्थलमा अवतरण गर्न दिइयो, कारबाही गर्ने तयारी
काठमाडौ । अवतरण अनुमति नलिइकन थाइल्याण्डको बैंककबाट आएको थाइ एयर एशियाको जहाजलाई अन्तत त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा अवतरण गर्न दिइएको छ । अवतरण म्याद सकिएको (एक्स्पायर) जहाज आइतबार काठाडौ आएको हो । विमानस्थलले उक्त जहाजलाई केही समय आकाशमै होल...