वाणिज्य पोस्ट

Creator’s Posts

  • महंगो व्याजमा आन्तरिक ऋण लिएर खर्च धान्दै सरकार

    काठमाडौँ । सरकारले आधा वर्षमै डेढ खर्ब बढी ऋण ल्याएको छ । सरकारले चालु आव २०८०/८१ को ६ महिनामा १ खर्ब ६२ अर्ब ५८ करोड रुपैयाँ ऋण लिएको तथ्यांकले देखाएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको पुस मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको...

    २०८१ चैत २९ गते
  •  चितवनको बाँदरझुलाबासी अझै अन्धकारमा

    काठमाडौं । चितवनको माडी नगरपालिका–९ बाँदरझुला (हनुमानझुला)मा अझै पनि राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुग्न सकेको छैन । नेपाल विद्युत प्राधिकरणले बाँदरझुलामा विद्युतीकरणका लागि दुई वर्षअघिनै साढे दुई करोड रुपियाँ बजेट विनियोजन गरी टेण्डर आह्वान गरे...

    २०८१ चैत २९ गते
  • बजारमा पेट्रोलियम पदार्थको अभाव नहुने आयल निगमको प्रष्टिकरण

    काठमाडौं । नेपाल आयल निगमले बजारमा तत्काल पेट्रोलियम पदार्थको अभाव नहुने भएको जनाएको छ । अविरल वर्षाका कारण बाटो नियमित रूपमा सुचारु नभए पनि पर्याप्त मौज्दात रहेकाले अभाव नहुने नेपाल आयल निगमले जनाएको छ । निगमले उपत्यकामा एक हप्तालाई पुग्ने इन्...

    २०८१ चैत २९ गते
  • पर्यटन बोर्डमा कार्यकारी पदका लागि मागियो आवेदन

    काठमाडौं । नेपाल पर्यटन बोर्डले लामो समयदेखि रिक्त रहेको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि आवेदन माग गरेको छ । नेपाल पर्यटन बोर्डको सीईओ छनोट उपसमितिले शनिबार सूचना जारी गर्दै गर्दै योग्य उम्मेदबारबाट आवेदन मागेको हो ।पूर्व सीईओ धनन्जय रेग्...

    २०८१ चैत २९ गते
  • ट्राभल व्यवसायीहरुको छाता संस्था नाट्टाको अध्यक्षमा कुमारमणि थपलिया चयन

    काठमाडौं । ट्राभल व्यवसायीहरुको छाता संस्था नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)को नयाँ कार्यसमितिको नेतृत्वमा कुमारमणि थपलियाको प्यानलै विजयी भएका छन् । नाट्टाका महासचिव थपलिया शुक्रबार भएको नाट्टाको ५७ औं वार्षिक साधारण सभाबाट आगा...

    २०८१ चैत २९ गते
  • इजरायलको हवाई हमलाबाट गाजामा २१० प्यालेस्टाइनीको मृत्यु

    गाजा । मध्य गाजाको नुसेरात शरणार्थी शिविरमा हवाई आक्रमण हुँदा २१० प्यालेस्टाइनी नागरिकको मृत्यु भएको छ । शनिबार ट्यांक र हवाई आक्रमणले शिविरलाई ध्वस्त पारेको बताइएको छ । आक्रमणमा परी ४०० भन्दा बढी घाइते भएका छन् । प्यालेस्टिनी मेडिकल रेकर्डका अनुस...

    २०८१ चैत २९ गते
  • एनएलजी इन्स्योरेन्सले ६२.५६ प्रतिशत हकप्रद शेयर जारी गर्ने

    काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले ६२ दशमलव ५६ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ । यस अघि कम्पनीले ६६ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको थियो । कम्पनीले तत्कालित कायम रहेको १ अर्ब ४५ करोड ९२ लाख ७५ हजार ७९० र...

    २०८१ चैत २९ गते