जहाज दुर्घटनामा परेर मृत्यु भएका १८ जनाकै पहिचान खुल्यो, नामावली सहित-
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको शौर्य एअरलाइन्सको जहाजमा सवार १८ जनाको शवको पहिचान भएको छ । विमानका चालक एम आर शाक्यको भने उद्धार गरिएको छ । उनको हाल केएमसी अस्पताल सिनामंगलमा उपचार भइरहेको छ । पहिचान खुलेका शौर्य...