अर्थमन्त्री विष्णु पौडेलले चलाए १४ सहसचिव, जिम्मेवारी हेरफेर भएपछि को कहाँ पुगे ?
काठममाडौ । अर्थ मन्त्रालयले सहसचिवहरुको जिम्मेवारी हेरफेर गरेको छ ।अर्थ मन्त्रालयअन्तर्गत वित्तीय व्यवस्थापन, प्रशासन, नीति विश्लेषण, भन्सार, कर तथा अन्य क्षेत्रका महाशाखा र निकायहरूमा कार्यरत सहसचिवहरूलाई नयाँ जिम्मेवारी तोकिएको छ ।मन्त्रालयले आन्तर...