मनमोहक रेडपाण्डा पदमार्ग : जहाँबाट देखिन्छ ६० बढी हिमाल
इलाम । कोशी प्रदेश सरकारले इलामको सन्दकपुरलाई घुम्नैपर्ने पर्यटकीय गन्तब्यका रुपमा समावेश गरेको छ । सन्दकपुर गाउँपालिका भित्र सन्दकपुर मात्र नभइ अन्य रमणीय गन्तब्यहरु पनि छन् । दक्षिणमा माइटारबेसीदेखि उत्तरमा हिउँ तुसारोले ढाक्ने सन्दकपुरको चुचुरो...