सरकारलाई बोर्ड अध्यक्ष नियुक्तीमा चलखेल नगर्न लगानीकर्ताको चेतावनी
काठमाडौं । नेपाल धितोपत्र बोर्डको नियुक्ती प्रक्रिया अघि बढीरहदाँ चार लगानीकर्ता संघहरूले चलखेल नगर्न चेतावनी दिएका छन् । जनरल इन्भेष्टर एशोसिएसन, नेपाल शेयरधनीसंघ, नेपाल धितोपत्र लगानीकर्ता संघ र साधारण लगानीकर्ता संघ नेपालले असार १ गते विज्ञप्ती जा...