वाणिज्य पोस्ट

Creator’s Posts

  • भूमिसम्बन्धी अध्यादेश आउने सम्भावना समाप्त भएको छ : सांसद घिमिरे

    काठमाडौं । नेपाली काँग्रेसका प्रमुख सचेतक तथा सांसद श्याम घिमिरेले भूमिसम्बन्धी अध्यादेश अब अध्यादेशको रुपमा आउने सम्भावना समाप्त भएको बताएका छन् । सोमबार प्रतिनिधिसभा बाहिर सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले त्यसलाई अब परिमार्जित गरेर सबैलाई स्व...

    २०८१ चैत २९ गते
  • तीनकुने घटना : पक्राउ पर्ने १११ जना पुगे

    काठमाडौँ । काठमाडौँको तीनकुनेमा शुक्रबार पूर्व राजाको समर्थनहरूद्वारा गरिएको हिंसात्मक प्रदर्शनमा संलग्न भएको आरोपमा प्रहरीले हालसम्म १११ जनालाई पक्राउ गरेको छ । पूर्व राजाको समर्थनमा भएको प्रदर्शनका क्रममा आक्रमण, तोडफोड, आगजनी र लुटपाटमा संलग्न...

    २०८१ चैत २९ गते
  • ग्लोबल आइएमई बैंक र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबीच कर्जा नोक्सान ग्यारेन्टी सम्झौता

    काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेड तथा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबीच केन्द्रीय नवीकरणीय ऊर्जा कोष मार्फतको कर्जा नोक्सान ग्यारेन्टीका लागि सम्झौता भएको छ। समझदारी पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य तथा वैकल्पिक ऊर्जा प्...

    २०८१ चैत २९ गते
  • तिहारको दोस्रो दिन आज ऐश्वर्यकी प्रतिक लक्ष्मीको पूजाआराधना गरिँदै

    काठमाडौं । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ । आज एकै दिन नरकचतुर्दशी, कुकुरतिहार, लक्ष्मी पूजा दीपमालिका परेको छ । सफासुग्घर र लिपपोत नगर...

    २०८१ चैत २९ गते
  • हिमालयन रि-इन्स्योरेन्सलाई प्रिमियममा आईपीओ जारी गर्न ढोका खुल्यो

    काठमाडौं। हिमालयन रि-इन्स्योरेन्स कम्पनीले प्रिमियममा आईपीओ जारी गर्न पाउने भएकाे छ ।  कम्पनीले प्रिमियम रकममा आईपीओ जारी गर्ने विषय विरुद्ध उच्च अदालत पाटनमा  परेको रिट निवेदनमा अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । जसले गर्दा कम्पनीलाई प्...

    २०८१ चैत २९ गते
  • शेयर बजारमा भारी गिरावट, नेप्से परिसूचक दुई हजार अंकभन्दा तल

    काठमाडौँ । साताको पहिलो कारोबार दिन शेयर बजार भारी अंकले घटेको छ । यस दिन नेप्से परिसूचक २६.८१ अंकले घटेर १९७९.०२ अंकमा बन्द भएको छ । बजार खुलेदेखिनै विभिन्न उतारचढाव व्यहोरेको नेप्से अन्ततः १.३३ प्रतिशतले घट्न पुगेको हो । आइतबार नेप्सेमा १३ उपसमूहम...

    २०८१ चैत २९ गते
  • शेयर बजारमा एकल अंकको गिरावट

    काठमाडौँ । बुधबार शेयर बजारमा एकल अंकको गिरावट आएको छ । यस दिन नेप्से परिसूचक ३.४३ अंकले घटेर २००६.७८ अंकमा बन्द भएको छ । बजार खुलेदेखिनै विभिन्न उतारचढाव व्यहोरेको नेप्से अन्ततः ०.१७ प्रतिशतले घट्न पुगेको हो । आज नेप्सेमा १३ उपसमूहमध्य ३ उपसमूहका...

    २०८१ चैत २९ गते