नयाँ बर्ष पारेर निता र शंकरले ल्याए अदभूत माया (भिडियो )
काठमाडौं । नयाँ बर्ष २०८१ सरु भए संगै यसको पुर्वसन्ध्या र नयाँ बर्षको दिन परेर धेरै नेपाली गीतहरु सार्वजनिक भए यस्तैमा गायिका निता आचार्य र गायक एबम संगीतकार शंकर थापा स्माइलले पनि युगल स्वरमा रहेको नयाँ गीत अदभूत मायाु पनि सार्वजनिक गरेका छन् । गीतक...