यूएसएसडी भुक्तानी प्रणाली अनिवार्य गर्न नहुने केन्द्रिय बैंकको निष्कर्ष, के हो यूएसएसडी ?
काठमाडौ । नेपाल राष्ट्र बैंकले नेपालमा ‘अनस्ट्रक्चर्ड सप्लिमेन्टरी सर्भिस डाटा’ (यूएसएसडी) मा आधारित भुक्तानी प्रणाली अनिवार्य गर्न नहुने निष्कर्ष निकालेको छ । केन्द्रिय बैंकले गरेको गरेको एक अध्ययनले उक्त निष्कर्ष निकालेको हो । नेपालमा यूएसएसडीमा आध...