वाणिज्य पोस्ट

Creator’s Posts

  • बागलुङमा कोदोबाट बिस्कुट उत्पादन

    गलकोट । पुरानो खाद्यन्न बाली कोदोलाई बागलुङमा ‘ब्रान्डिङ’ गरेर यसको पिठोबाट बिस्कुट उत्पादन गर्न थालिएको छ । घरेलु उद्योगमार्फत काठेखोला गाउँपालिका–८ लेखानीका युवा चानसिंह श्रीसले कोदोको बिस्कुट उत्पादन गरेर बिक्री गर्न थालेका हुन् । गाउँमै उद्यम गर...

    २०८१ चैत २९ गते
  • रोजगारीका लागि विदेश जान नपर्ने वातावरण नेपालमै सिर्जना हुनेछ : अर्थमन्त्री

    काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले शिक्षा र रोजगारीका लागि विदेश जान नपर्ने वातावरण नेपालमै सिर्जना हुने बताएका छन्। शुक्रबार नुवाकोट जिल्ला भलिवल संघद्वारा आयोजित प्रथम अन्तरपालिका स्तरीय विद्यालय छात्र भलिबल प्रतियोगिताको उद्घाटन कार्यक्रम...

    २०८१ चैत २९ गते
  • आयल निगममा निमित्त कार्यकारीको जिम्मेवारी नागेन्द्र साहलाई,थानीको राजीनामा स्वीकृत

    काठमाडौं। नेपाल आयल निगममा निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी नागेन्द्र साहलाई दिइएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले निगमका वरिष्ठ नायव कार्यकारी निर्देशक साहलाई अर्को व्यवस्था नभएसम्मका लागि निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी द...

    २०८१ चैत २९ गते
  • कम्युनिष्ट एकताको पहल थालेका छौँ : प्रधानमन्त्री

    काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बृहत् कम्युनिष्ट एकताको पहल थालिएको बताएका छन् । सहिद सप्ताहको अन्तिम दिन आज प्रधानमन्त्री निवासमा सुखानी सहिदका परिवारसँगको भेटमा उनले भने, “सहिदप्रति उच्च सम्मान छ, आजैको मितिदेखि कम्युनिष्ट एकता...

    २०८१ चैत २९ गते
  • सुनको मूल्य हजार रुपैयाँले वृद्धि, कतिमा हुँदै छ कारोबार

    काठमाडौँ । बुधबार, बैशाख २ गते सुनचाँदीको मूल्यमा वृद्धि भएको छ । यस दिन सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले बढेको छ भने चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेको हो । आज छापावाला सुन प्रतितोला एक लाख ३८ हजार ४०० रुपैयाँ र तेजा...

    २०८१ चैत २९ गते
  • मुकेश अम्बानीलाई उछिन्दै गौतम अडाणी बने एशियाकै धनी

    काठमाण्डौ । अडाणी ग्रुपका अध्यक्ष गौतम अडाणी एशियाकै सबैभन्दा धनी व्यक्ति बनेका छन् । यसै क्रममा अडाणीले भारतका मुकेश अम्बानीलाई पछि पार्दै पुनः एशियाको धनाढ्य बन्न सफल भएका हुन् । ब्लुमबर्ग बिलिनियर्स इन्डेक्सले सार्वजनिक गरेको ताजा आँकडा अनुसार...

    २०८१ चैत २९ गते
  • जिबी राईलाई नेपाल ल्याउने विषयमा छलफल भइरहेको छ: गृहमन्त्री लामिछाने

    चितवन । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणका मुख्य आरोपी  जितेन्द्र बाबु (जिबी) राईलाई नेपाल ल्याउने विषयमा छलफल भइरहेको बताए । चितवनको भरतपुर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुराकानी गर्दै गृहमन्त्री लामिछानेले आफू  मले...

    २०८१ चैत २९ गते
  • सुनकोशी मरिण डाइभर्सनको मुख्य सुरुङ एक महिनाभित्र ‘ब्रेक थ्रू’ हुने

    सिन्धुली । राष्ट्रिय गौरव आयोजनाको सुनकोशी मरिण डाइभर्सनको मुख्य सुरुङ एक महिनाभित्र ‘ब्रेक थ्रू’ हुने भएको छ । आयोजनाका प्रमुख मित्र बरालका अनुसार कूल १३ दशमलव तीन किलोमिटर लामो सुरुङको अब सात सय ९० मिटर मात्र खन्न बाँकी छ । ऊर्जा, जलस्रोत तथा सि...

    २०८१ चैत २९ गते
  • कैलालीका सात नदीमा तटबन्ध निर्माण सुरु

    कैलाली । जिल्लाका विभिन्न भाग भएर बग्ने सात वटा नदीमा तटबन्ध निर्माण सुरु भएको छ । कटैनी गौरीगङ्गा, शिवगङ्गा, घुराहा, कान्द्रा, काँडा र ठूलीगाडमा तटबन्धको काम सुरु भएको हो । प्रदेश सरकारले चालु आर्थिक वर्षमा  नदी कटान नियन्त्रण तथा रोकथाम गर्न रु...

    २०८१ चैत २९ गते
  • वाणिज्य बैंकहरुको घट्यो ब्याजदर

    काठमाडौँ।  वाणिज्य बैंकहरुले साउन महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। प्रकाशित सूचना अनुसार बैंकहरुले साउन महिनाका लागि पनि ब्याजदर घटाएका छन्। वाणिज्य बैंकहरुले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर औषतमा ०.१३ प्रत...

    २०८१ चैत २९ गते