वाणिज्य पोस्ट

Creator’s Posts

  • मेलम्चीको पानी सुन्दरीजल आइपुग्यो, माघ १ गतेबाट वितरण गरिने

    काठमाडौं | गत बुधबार देखि काठमाडौंका लागि पथान्तरण गरिएको पानी आज सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रमा आउन शुरु गरेको छ । बाढीका कारण क्षति भएर अवरुद्ध बनेको मेलम्ची खानेपानी आयोजनाको पानी सुन्दरीजल प्रशोधन केन्द्रमा आएसँगै प्रशोधन प्रक्रिया शुरु भए...

    २०८१ चैत २९ गते
  • पूर्वअर्थसचिव तोयम रायमाझी महालेखापरीक्षकमा सिफारिस

    काठमाडौं । पूर्वअर्थसचिव तोयम रायमाझी महालेखापरीक्षकमा सिफारिस भएका छन् । संवैधानिक परिषद्को बैठकले रायलाई महालेखापरीक्षकमा सिफारिस गरेको हो ।आईतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको संवैधानिक परिषद्को बैठकले रायमाझीलाई सिफारिस गरेको हो...

    २०८१ चैत २९ गते
  • केपी ‌ओलीलाई बालेनको प्रश्न, बन्दै नबनेको धरहरा तीन वर्षअघि नै किन उद्घाटन गर्नुभो?

    काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको पौने तीन वर्ष बित्दा धरहरा (सेतो टावर)को निर्माण पूरा नभएकोप्रति आक्रोश व्यक्त गरेका छन्। धरहरा क्षेत्रमा रहेको पार्किङ केही दिनअघि महानगरले...

    २०८१ चैत २९ गते
  • पूर्वराजाको स्वागतमा झापामा आज बृहत प्रदर्शन हुने

    काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले झापामा आज पृथ्विनारायण शाहको शालिक अनावरण गर्दै छन् । त्यसका लागि शाह शुक्रबार अपराह्न काठमाडौंबाट झापा पुगेका छन् । झापाबाट केही दिन अघिमात्र काठमाडौं आइपुगेका व्यवसायी दुर्गा प्रसाईंले काठमाडौंमा बिहीबारबाट र...

    २०८१ चैत २९ गते
  • जीवन विकास लघुवित्तको लाभांश घोषणा

    काठमाडौँ । जीवन विकास लघुवित्त (JBLB) को पुस १ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गरेको छ। लघुवित्तले हाल कायम चुक्ता पूँजीको १४ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.७३६९ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।...

    २०८१ चैत २९ गते
  • अतिक्रमित सार्वजनिक जग्गा फिर्ता ल्याउने कामलाई तीब्रता दिन गृहको निर्देशन

    काठमाडौं ।  गृह मन्त्रालयले अतिक्रमित सार्वजनिक तथा सरकारी जग्गा साविककै अवस्थामा फिर्ता ल्याउने कामलाई तीब्र बनाउन स्थानीय प्रशासनलाई निर्देशन दिएको छ। उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले यसअघि ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई सार्वजनिक र सरक...

    २०८१ चैत २९ गते
  • २८१ मेगावाट क्षमताको नौमुरे परियोजना अगाडि बढ्यो

    बिजुवार । प्युठान र अर्घाखाँचीको साँध नौमुरेमा निर्माण हुन थालेको २८१ मेगावाट क्षमताको नौमुरे परियोजनाको काम अगाडि बढेको छ । आयोजनाको विस्तृत अध्ययन र यसको वातावरणीय प्रभाव मूल्याङ्कनको काम सकिएपछि प्रारम्भिक चरणका पूर्वाधार निर्माणमा परियोजना प्रवेश...

    २०८१ चैत २९ गते
  • चालिस लाख मानिस लाभान्वित हुने नौमुरे बहुउद्देश्यीय आयोजना

    काठमाडौँ । भेरी बबई डाइभर्सन र सुनकोशी मरिण डाइभर्सन आयोजनाले सिर्जना गरेको विश्वासका आधारमा सरकारले थप अर्को डाइभर्सन आयोजना अगाडि बढाउने भएको छ ।  विशेष गरी दाङ, बाँके र कपिलवस्तुमा सिँचाइ सुविधा विस्तार गर्ने एवं बिजुलीसमेत उत्पादन गर्ने लक्ष्यका...

    २०८१ चैत २९ गते
  • नेप्से परिसूचकमा ९.५४ अंकको गिरावट, कारोबार रकम पनि घट्यो

    काठमाडौँ । लगातार दुई दिन दोहोरो अंकले बढेको नेप्से बुधबार भने एकल अंकले घटेको छ । यस दिन नेप्से परिसूचक ९.५४ अंकले घटेर २०१७.९७ अंकमा बन्द भएको छ । बजार खुलेदेखिनै विभिन्न उतारचढाव व्यहोरेको नेप्से अन्ततः ०.४७ प्रतिशतले घट्न पुगेको हो । आज नेप्से...

    २०८१ चैत २९ गते