वाणिज्य पोस्ट

Creator’s Posts

  • अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा : बिक्रीदर १४० रुपियाँ नाघ्यो

    काठमाडौँ। अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा पुगेको छ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि तय गरेको विदेशी मुद्राको विनिमय दर अनुसार यस्तो देखिएको हो । राष्ट्र बैङ्कका अनुसार अघिल्लो दिनको तुलनामा अमेरिकी डलर, युरोपियन युरो र युके पाउन्ड स्ट्रलिङलगा...

    २०८१ चैत २९ गते
  • मन्त्रिपरिषद् बैठकले गर्यो १३ निर्णय, के के हुन ?

    काठमाडौं । सरकारले नेपाल खानेपानी संस्थानको महाप्रबन्धक पदमा गोरखाका अर्जुनवावु ढकाललाई नियुक्त गरेको छ । बिहीबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै प्रवक्ता पृथ्वी सुव्वा गुरुले नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक रविन्द्र के.सी.को राजीना...

    २०८१ चैत २९ गते
  • पुनर्गठित मन्त्रिपरिषद्का तीन मन्त्रीको शपथ अपरान्ह ५ बजे हुने

    काठमाडौँ । सत्ता गठबन्धन फेरिएपछि पुनर्गठित मन्त्रिपरिषद्का तीन मन्त्रीको शपथ अपरान्ह ५ बजे हुने भएको छ । राष्ट्रपति कार्यालयले शपथको तयारी गरेको छ । माओवादीले नुवाकोट-१ का सांसद हितबहादुर तामाङलाई मन्त्री बनाउने निर्णय गरेको छ । त्यस्तै एमालेबाट पर...

    २०८१ चैत २९ गते
  • हिमपहिरोले विरेन्द्रताल फुट्दा बूढीगण्डकी नदीमा पानीको बहाव उच्च

    गोरखा । जिल्लाको चुमनुब्री गाउँपालिका वडा नम्बर १ सामागाउँ स्थित विरेन्द्रतालमा हिमपहिरो जाँदा विरेन्द्र तालखोला स्थित काठेपुल बगाएको छ । आज विहान ८ बजे आएको हिमपहिरो पछि तालमा पानीको मात्रा बढ्न जाँदा सामागाउँ हुँदै साम्दो जाने विरेन्द्र तालखोला स्थ...

    २०८१ चैत २९ गते
  • नङपालिसको गन्ध आएपछि उड्न लागेको श्री एयरलाइन्सको विमान फिर्ता

    काठमाडौँ । काठमाडौँबाट धनगढी उड्ने तयारीमा रहेको श्री एयरलाइन्सको विमान धावनमार्गबाट पुनः ‘पार्किङ वे’मा फर्काइएको छ । “धावनमार्गमा गुडिसकेको विमान नेलपलिसको गन्ध आएपछि पार्किङ वेमा ल्याइयो”, यात्री मञ्जु शाहीले भनिन्, “नेल पलिसको गन्धका कारण विमा...

    २०८१ चैत २९ गते
  • तनहुँ जलविद्युत् आयोजनाको ५५ प्रतिशत प्रगति

    तनहुँ । ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट जडित क्षमताको जलाशययुक्त तनहुँ जलविद्युत् आयोजनाको ५५ प्रतिशत भौतिक प्रगति भएको छ । आयोजनाले सञ्चालनमा ल्याएका तीन वटै प्याकेज (चरण)का कार्यलाई तीव्रता दिँदै आएकाले उक्त कार्य प्रगति हासिल ग...

    २०८१ चैत २९ गते
  • इजराइलले पठायो हमासलाई शान्ति प्रस्ताव, होला त युद्धबिराम ?

    एजेन्सी । इजराइलले हमासलाई शान्ति प्रस्ताव पठाएको छ। गाजामा पछिल्लो ८ महिनादेखि जारी युद्ध अन्त्यका लागि इजराइलले हमासलाई शान्ति प्रस्ताव पठाएको हो। समाचार संस्था अलजजिराका अनुसार अमेरिकी राष्ट्रपति जो बाइडनले कतारको माध्यमबाट उक्त शान्ति प्रस्ताव...

    २०८१ चैत २९ गते
  • दुई कम्पनीको संस्थापक शेयर सर्वधारणले खरीद गर्न पाउने अवसर

    काठमाडौं । दुई कम्पनीको संस्थापक शेयर चैत १८ गतेदेखि विक्रीमा आएको छ । प्रभु बैंकको ६१ हजार ७६२ कित्ता र स्वावलम्बन लघुवित्तको १४ हजार ७१० कित्ता संस्थापक शेयर विद्यमान संस्थापक शेयरधनीसँगै अन्य व्यक्ति तथा संस्थाहरूले समेत खरीद गर्न पाउने गरी विक्री...

    २०८१ चैत २९ गते
  • घट्यो पेट्रोल र डिजेलको मूल्य,अब कतिमा पाइन्छ ?

    काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले पेट्रोलमा प्रति लिटर ७ रुपैयाँ र डिजेल तथा मट्टितेलमा ५ रुपैयाँ घटाएको हो । इन्डियन आयल कर्पोरेशनबाट आज प्राप्त नयाँ खरिद मूल्य अनुसार पेट्रोलको मूल्यमा प्रति लिटर रु. ६.७५ र...

    २०८१ चैत २९ गते