साना तथा मझौला कम्पनीलाई आईपीओ जारी गर्न नियमावली लागू
काठमाडौं । नेपाल धितोपत्र बोर्डद्वारा “साना तथा मझौला सङ्गठित संस्थाको धितोपत्र निष्काशन तथा कारोबार नियमावली, २०८१” लागु गरेको छ । नेपाल सरकारको स्वीकृति बमोजिम बोर्डले माघ ३ गतेबाट उक्त नियमावली लागू गरेको हो । साथै बोर्डले उक्त नियमावलीको आवश्य...