वाणिज्य पोस्ट

Creator’s Posts

  • नारायणगढ–मुग्लिन सडकखण्ड आज र भोलि खुला रहने

    भरतपुर । नारायणगढ–मुग्लिन सडकखण्डमा आज र भोलि दिउँसो पनि यातायात सेवा खुला गरिने भएको छ । देवघाटधाममा लाग्ने माघेसङ्क्रान्ति मेलालाई मध्यनजर गर्दै दिउँसो यातायात सेवा यथावत सञ्चालन गर्ने निर्णय भएको नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिमखण्ड (नारायणगढ–म...

    २०८१ चैत २९ गते
  • प्रचण्डले गरे सिंहदरबारबाट मुग्लिन–पोखरा र नारायणगढ–बुटवल सडक आयोजना अनुगमन

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्माणाधीन मुग्लिन–पोखरा र नारायणगढ–बुटवल सडक आयोजनाको प्रगति अनुगमन गरेका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालासहितको उपस्थितिमा प्रचण्डले आयोजना प्रमुखबाट प्रगति विवरण माग गरेक...

    २०८१ चैत २९ गते
  • रेमिट्यान्स २५.३ प्रतिशतले बढ्यो, पुस महिनामा मात्र १ खर्ब २० अर्ब भित्रियो

    काठमाडौँ । नेपाल भित्रिने रेमिट्यान्स २५.३ प्रतिशतले बढेको छ । यस आर्थिक वर्षको ६ महिनामा रेमिट्यान्स पोहोरको सोहि अवधिको तुलनामा २५.३ प्रतिशतले वृद्धि भई रु.७ खर्ब २२ करोड पुगेको छ । अघिल्लो वर्षको उक्त अवधिमा विप्रेषण आप्रवाह २४.३ प्रतिशतले बढेको थ...

    २०८१ चैत २९ गते
  • प्लाइउड निर्यात दोब्बर बढ्यो

    काठमाडौँ । मुलुकबाट अधिकांश वस्तुको निर्यात घटिरहेका बेला प्लाइउडको निर्यात भने दोब्बरले बढेको छ । छिमेकी मुलुक भारतमा प्लाइउडको माग बढेपछि निर्यातमा ९४ प्रतिशतले बढेको हो । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको सात महिनामा (साउन–माघ) सम...

    २०८१ चैत २९ गते
  • भोजपुरमा अर्ग्यानिक कृषि उत्पादनमा जुट्दै किसान

    भोजपुर । भोजपुरका किसान अर्ग्यानिक कृषि उत्पादनमा जुटेका छन् । यहाँ नेपाल जलवायु नमुना कार्यक्रमअन्तर्गत आवश्यक ज्ञान पाएसँगै किसान अर्ग्यानिक कृषि उत्पादनमा जुटेका हुन् । बाह्य बजारबाट आउने विषादीयुक्त तरकारी तथा कृषिउपजको आयातलाई निरुत्साहित गर्दै...

    २०८१ चैत २९ गते
  • कुमारी बैंकको ९१ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

    काठमाडौं। कुमारी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ। संस्थापक सेयरधनी लीलाबहादुर गुरुङको नाममा रहेको ९१ हजार ६ सय ३८ कित्ता सेयर बिक्रीका लागि राखेको हो। नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार संस्थापक सेयर बिक्रीको पहिलो प्राथमिकता विद्यमा...

    २०८१ चैत २९ गते
  • कैलालीको सीमावर्ती क्षेत्रमा सशस्त्र प्रहरीद्वारा २४ सै घण्टा गस्ती

    कैलाली । भारतसँग सीमा जोडिएको कैलाली जिल्लाको सीमावर्ती क्षेत्रमा सशस्त्र प्रहरी बलले एक हप्ताका लागि २४ सै घण्टा पैदल गस्ती सुरु गरेको छ । सशस्त्र प्रहरी बल नेपाल ३४ नम्बर गण हेडक्वाटर कैलालीका प्रहरी निरीक्षक पुष्करबहादुर बमको नेतृत्वमा रहेको ३५...

    २०८१ चैत २९ गते
  • सुनको भाउ ह्वात्तै बढ्यो, कति छ आजको मूल्य?

    काठमाडौं ।  स्थानीय बजारमा सुन र चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ प्रतितोलामा रु. एक हजार छ सयले बढेर रु एक लाख ४० हजार पुगेको छ । तेजावी सुनको मूल्य पनि प्रतितोला रु. एक हजार पाँच सय ५० ले बढेर प्रतितो...

    २०८१ चैत २९ गते
  • ट्राफिक नियम उल्लङ्घन गर्नेलाई स्वयंसेवकका रूपमा खटाउने गृहमन्त्रीको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

    काठमाण्डौ । ट्राफिक नियम उल्लङ्घन गर्नेहरूलाई सडकमा स्वयंसेवकका रूपमा खटाउने गृहमन्त्री रवि लामिछानेको निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । कुनै ऐन, कानुनमा नभएको विषयलाई गृहमन्त्रीले मौखिक रूपमा आदेश दिँदै मानिस...

    २०८१ चैत २९ गते
  • सर्वोत्तम सिमेन्टको सेयर मूल्य १० प्रतिशतले घट्याे

    काठमाडौं । लगातार सर्किट लागेको सर्वोत्तम सिमेन्टको सेयरमूल्य आज भने घट्न पुगेको छ । एक दिनमा अधिकतम १० प्रतिशत मूल्य घट्न सक्ने व्यवस्था रहेकाले आइतबार कम्पनीको मूल्य १० प्रतिशत घटेको छ । १० प्रतिशत मूल्य घटेपछि ९७४ रुपैयाँ ५० पैसामा झरेको छ । सर...

    २०८१ चैत २९ गते